काठमाडौँ, १३ चैत । नेपाल प्रहरीले दुई किलोग्राम अवैध लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले दुई किलोग्राम चरेशसहित भक्तपुर बस्ने मुगुका रुपबहादुर बुढालाई आज दिउँसो बुढानिलकण्ठ नगरपालिकाबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले चरेश बेचविखनका लागि झोलामा बोकेर हिँडिरहेको अवस्थामा बुढालाई पक्राउ गरिएको जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
म्याग्दी अन्नपूर्ण गाउँपालिकाकाे गाउँसभा वडा विभाजन गर्ने प्रस्ताव पेस
पाेखराकाे संगम टोलमा चौतर्फी गेट
मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्यो
कुमाल बस्तीमा सुरु भयो उपचार
सिद्धार्थ राजमार्ग अब आर्थिक कोरिडोर
hero news full width
मुख्य समाचार
नेकपा एकीकरणमा सर्वोच्चको धक्का : गण्डकी सरकार हाइसञ्चाेमा
वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
फागुन २४, २०७७धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
फागुन २४, २०७७जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
फागुन २४, २०७७पोखराको टुँडिखेलमा भेट्रान्स फुटबलको रौनक
फागुन २४, २०७७टी–ट्वान्टी क्रिकेट : उपाधिका लागि जनकपुर र चितवन भिड्ने
फागुन २४, २०७७