राजनारायण पाठक विरुद्ध मुद्दा दायर

rss रासस
चैत्र १२, २०७५
Rajnarayan-pathak

काठमाडाँैँ, १२ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा मंगलवार भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।

पदको दुरुपयोग गरी एक इञ्जिनीयरिङ कलेजको विवाद मिलाउने भनी ७८ लाख घुस लिएको अभियोगमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । थप विवरण आउन बाँकी छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads