खोटाङ, १२ चैत । घर पोत्न माटो खन्ने क्रममा ढिस्कोमा परेर एक महिलाको मृत्यु भएको छ । साकेला गाउँपालिका–४ मात्तिम हुपापुकी ३५ वर्षीया तारा खड्काको सोमवार मृत्यु भएको हो ।
उनको कामीसराडाँडामा माटो खन्दै गर्दा माथिबाट झरेको माटोको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । उनी सासुसँगै माटो खन्न गएकी थिइन् ।
Related News
सम्बन्धित समाचार
हर्षोल्लासका साथ मनाइयो तीज
लामाचौर तीज महोत्सव सुरु
जननी तीज संवादमा उद्यमी महिला आवाज
८४ सम्मै गठबन्धन टिक्छ: सरकार प्रवक्ता
पाल्पाली समाजको चेलीबेटी भेटघाट तथा शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमानको निधन
एकीकृत समाजवादीका डेढ सय कार्यकर्ता एमाले प्रवेश
भाद्र २२, २०८१लामाचौर कपमा नेपाल पुलिस च्याम्पियन
भाद्र २२, २०८१हारबाट सिक्छ गण्डकी भलिबल
भाद्र २२, २०८१लामाचौर महोत्सव भव्य, दुर्गेशले यसरी उफारे दर्शक
भाद्र २१, २०८१यसरी मनाए कलाकारले तीज
भाद्र २१, २०८१