पोखरा, ९ चैत । पोखरा–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक बद्रीनाथ पहारीलाई विदाई गरिएको छ ।
चालीस ४० वर्षदेखि निरन्तर अध्यापन गराउँदै आएका पहरीले २०३९ सालदेखि विज्ञान र गणित विषय पढाउनुका साथै विद्यालय व्यवस्थापन समितिको सदस्य, मानविकी संकायको प्रमुख, सूचना अधिकारी लगाएतका महत्वपुर्ण पदमा रही जिम्मेवारी समाल्दै आएका थिए ।
विदाई कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, विव्यस सदस्यहरु राधिका योगी, देवराज आचार्य र रीता सुवेदी, विद्यालयका प्रधानाध्यापक लक्ष्मण थापा, पूर्व अध्यक्ष श्रीराम सुवेदी, मानविकी संकाय प्रमुख खेमराज वराल, तहगत संयोजकहरु लक्ष्मी देवकोटा, विजया सुवेदी, पूर्व शिक्षिका तारा काफ्ले, विद्यार्थी सूचना रिजाल र अन्जना सुवेदीले वोलेका थिए ।
विव्यस अध्यक्ष झपिन्द्र राज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक डिल्लीराम शर्माले र संचालन व्यवस्थापन तथा विज्ञान संकाय प्रमुख मेघनाथ पौडेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
ड्राइभिङ स्कुल संघमा तुलबहादुर
सूर्यको लालित्यमा ध्यानमग्न
९ लाख छात्रवृत्ति दिँदै कन्या क्याम्पसले मनायो वार्षिकोत्सव
एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ को दोस्रो शृंखला
लेखनाथ महोत्सवको ६० प्रतिशत स्टल बुकिङ
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०