बाग्लुङ, ८ चैत । बागलुङ जिल्ला बरेङ गाँउपालिकाको बरेङ बजार स्थित सर्बोदय क्याम्पमा अध्ययनरत स्नातक तह चौथो बर्षका विद्यार्थीलाई स्ववियु क्याम्पस इकाईले बिदाई गरेको छ ।
क्याम्पसको प्राङगणमा शुक्रवार सम्पन्न कार्यक्रममा क्याम्पसको स्नातक प्रथम, द्वितीय र तृतीय बर्षमा अध्यानरत बिद्यार्थीले चौथो बर्षका बिद्यार्थीलाई बिदाई गरेका हुन् ।
बिदाई तथा शुभकामना कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्याम्पस प्रमुख फूलकुमारी शर्माले बिद्यार्थीको उज्वल शैक्षिक भबिष्यका लागि क्याम्पसले सदैव पहल गरिरहेकाले अध्ययनको शिलशीलामा अन्य शैक्षिक संस्थाहरुमा गएर पनि क्याम्पसको प्रतिष्ठालाई उचो राख्न बिद्यार्थीलाई सुझाइन् ।
रेडियो बिहानीका स्टेशन को–अर्डिनेटर प्रकाश छन्त्याल, क्याम्पसका शिक्षण सहायक ओम बहादुर पुन, बिद्यार्थीको तर्फवाट रिमा शर्मा, बिशाल गुरुङ र मनिषा घर्तीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने बिक्रम पौडेल, निर्मला पुन, ज्योति थापा, अनु पुन र दील कुमारी पुनले बिदाई मन्तव्य ब्यक्त गरेका थिए ।
Related News
सम्बन्धित समाचार
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
नेपाल–भारत मैत्री संघको साधारण सभा
सुत्केरीलाई तेल, कुखरा र न्यानो कपडा
पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने
hero news full width
मुख्य समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७संसद पुनर्स्थापनापछि विजय र्याली
फागुन १२, २०७७गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
फागुन १२, २०७७