पोखरा, ६ चैत। पोखरा महानगरपालिका वडा ८ स्थित हातेमालो नागढुङ्गा आमा समूहले फागुपूर्णिमाको अवसरमा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
कार्यक्रममा आमा समूहका सदस्यको सहभागिता थियो।
त्यस अवसरमा काँग्रेस नेतृ सरस्वती गुरुङ र नेपाल प्रेस युनियन कास्कीका नवनिर्वाचित अध्यक्ष नवीन सिग्देललाई सम्मान गरिएको थियो।
हातेमालो आमा समूहकी अध्यक्ष गीता पँगेनी पौडेल, सचिव मीना ढकाल लगायतले उनीहरुलाई माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए।
कार्यक्रममा काँग्रेस नेता वीरेन्द्रनारायण बिजुक्छे, नेतृ सरस्वती गुरुङ र नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले मेलमिलाप र एकताको अहिलेको आवश्यकता भएकोमा जोड दिएका थिए।
हातेमालो नागढुङ्गा आमा समूहकी अध्यक्ष गीता पँगेनी पौडेलको अध्यक्षतामा भएको कार्यक्रम सचिव मीना ढकालले संचालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
पेचिलो पोखराको पार्किङ
विन्दुवासिनी संस्कृत विद्यापीठको पक्की छात्राबास
माटो निकालेर फेवातालको आयु बढाइने
पाेखरा महानगरमा थपिए ६ ऐन, १७ ऐन संशोधन
पाेखरा महानगरका अस्थायी र सेवा करारका कर्मचारीलाई गाेल्डेन ह्यान्डसेक
hero news full width
मुख्य समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७संसद पुनर्स्थापनापछि विजय र्याली
फागुन १२, २०७७गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७