धादिङ, ४ चैत । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ तिलारमा सोमवार अपराह्न सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
शहरेबाट ढुङ्गा बोकेर सल्यानकोटतर्फ जाँदै गरेको ग १ ख ५९५९ नंको स्वराज मिनीट्रक (आइचर) ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
दुर्घटनामा त्रिपुरासुन्दरी – ७ का २७ वर्षीय अर्जुन भुजेलको घटनास्थलमै मृत्यु भएको थियो । घाइतेमध्ये दुई जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा र दुई जनाको खहरे स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
Related News
सम्बन्धित समाचार
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
आलु खेतीमा कास्कीको फड्को
नेपालमा पहिलो पल्ट समलिंगी विवाह
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
मंसिर १४, २०८०हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०