पोखरा, २ चैत। पोखरा–१९, पुरुञ्चौरस्थित दाजभाइ च्याउ फर्ममा आगलागी भएको छ।
करिब १ करोडको लागतमा १० वर्षदेखि सञ्चालित सो फार्ममा शुक्रबार राति १२ बजे अज्ञात व्यक्तिले आगजनी गरेको बताइएको छ ।
पोखरा–३३ का कृष्णप्रसाद सुवेदीले सञ्चालन गर्दै आएको च्याउ फर्मको ८० वटा टनेलमध्ये ५ वटा टनेलमा आगलागी भएको सञ्चालक सुवेदीले बताए।
घटनाबारे माछापुच्छ्रे गाउँपालिका वडा २, इलाका प्रहरी कार्यालयले प्रारम्भिक छानबिन गरेको छ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१