बैंकिङ्ग साक्षरता ¥याली

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७५
Pokhara Finance’s Banking literacy Rally photo

साक्षरता पोखरा, १ चैत । पोखरामा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा शुक्रवार बैंकिङ्ग साक्षरता एवं सफा नोट अभियान ¥याली सम्पन्न गरेको छ ।

संस्थाको बाँझापाटन स्थित शाखा कार्यालयबाट शुरु गरिएको उक्त ¥याली भद्रकाली चोक, काहुँखोला परिक्रमा गरी सोही शाखा कार्यालयमा पुगेर सकिएको थियो ।

चुक्ता पुँजी ८५.७२ करोड रहेको यस वित्तीय संस्थाको हाल सम्म प्रधान कार्यालय सहित १९ वटा शाखा कार्यालयहरु सञ्चालनमा छन् ।

Related News

सम्बन्धित समाचार

  • तीजमा सफल सादा दही

    आदर्श समाज सम्वाददाता भाद्र २०, २०८१
    पोखरा । हरितालिका तीज अवसरमा सुजल डेरी प्रालिले ‘सफल दही, एकदम सही’ नाराका साथ सफल सादा दही (सुगर फ्रि) बजारमा…
  • ऐतिहासिक बाटुलेचौर तीज मेला सुरु

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पोखरा । पोखरा वडा १६ वडा कार्यालयको संरक्षकत्वमा बडहरबोट आमा समूह आयोजनामा बाटुलचौरमा बुधबारदेखि ऐतिहासिक बाटुलेचौर तीज मेला सुरु भएको…
  • लामाचौर तीज महोत्सव सुरु

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पाखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ । महिलाहरुको महान्…
  • पोखरेल प्यानलको घरदैलो

    आदर्श समाज सम्वाददाता भाद्र १३, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुवानी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानल यतिबेला घरदैलोमा व्यस्त छ ।…
  • पोखरामा डायमण्ड मेला हुने

    आदर्श समाज सम्वाददाता भाद्र ११, २०८१
    पोखरा । कञ्चन क्यापिटल आयोजनामा पोखरामा डायमण्ड (हिरा) का गहनाको मेला हुने भएको छ । यही १२–१९ भदौसम्म मोहरिया टोलस्थित…

hero news full width