डडेल्धुरा, १ चैत । डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ का वडाध्यक्ष पदम बिष्टको मोटरसाइकलमा अज्ञात समूहले आगजनी गरिदिएको छ । गएराति करिब १२ बजे से ७ प ३६९० नम्बरको मोटरसाइकलमा आगजनी गरिदिएको हो ।
घरमै पार्किङ गरेको मोटरसाइकलमा आगजनी भएको बेलापुर प्रहरी चौकी सेरीका प्रहरी सहायक निरीक्षक कर्णबहादुर सार्कीले जानकारी दिए । उक्त मोटरसाइकल केही दिन अगाडि मात्र वडा कार्यालयको नाममा खरिद गरिएको थियो । मोटरसाइकलको नम्बर से ७ प ३६९० भए पनि नम्बर प्लेट समेत राखिएको थिएन ।
Related News
सम्बन्धित समाचार
पाेखराकाे मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको २ करोड, कांग्रेस र एमालेले दिए ५० लाख
दशैँको बेला च्याङ्ग्राको व्यापार
पोखरा–नवलपुर सम्पर्क समाजमा ईश्वर
मानव मिलन संस्था लेखनाथमा प्रेम बराल
hero news full width
मुख्य समाचार
प्रधानन्यायाधीशमा राउत नियुक्त
गण्डकी विश्वविद्यालयको प्रशासननिक भवन शिलान्यास
असाेज १९, २०८१प्रतिभामा खेलकुद कार्यक्रम सुरु
असाेज १९, २०८१पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
असाेज १९, २०८१मनाङमा पर्यटक चहलपहल बढ्यो
असाेज १८, २०८१जिप दुर्घटनामा ७ जना घाइते
असाेज १८, २०८१