वडाध्यक्षको मोटरसाइकलमा आगजनी

Avatar एजेन्सी
चैत्र १, २०७५

डडेल्धुरा, १ चैत । डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ का वडाध्यक्ष पदम बिष्टको मोटरसाइकलमा अज्ञात समूहले आगजनी गरिदिएको छ । गएराति करिब १२ बजे से ७ प ३६९० नम्बरको मोटरसाइकलमा आगजनी गरिदिएको हो ।

घरमै पार्किङ गरेको मोटरसाइकलमा आगजनी भएको बेलापुर प्रहरी चौकी सेरीका प्रहरी सहायक निरीक्षक कर्णबहादुर सार्कीले जानकारी दिए । उक्त मोटरसाइकल केही दिन अगाडि मात्र वडा कार्यालयको नाममा खरिद गरिएको थियो । मोटरसाइकलको नम्बर से ७ प ३६९० भए पनि नम्बर प्लेट समेत राखिएको थिएन ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

थापालाई उद्योग वाणिज्यको सहयोग

पुल बनेन -सेवाग्राहीलाई सास्ती

शान्ति कोषलाई १३ लाख बढी सहयोग

लेकसाइडमा पूरै अप्रेसन गर्न आईजी खनालको निर्देशन

खुत्रुकेको पैसा आश्रममा

प्रमुख समाचार

प्रधानमन्त्रीको कार्यभार पोखरेललाई

थप प्रमुख समाचार