पोखरा, १ चैत । पोखराको रामबजार स्थित संगम बचत तथा ऋण सहकारी संस्था लि. का कर्मचारी अवलोकन भ्रमण सम्पन्न गरी फर्केका छन् ।
भ्रमण फाल्गुण २३–२५ सम्म चितवन, नवलपरासी हुँदै भैरहवाको सहकारीको अध्ययन÷अवलोकन गरी फिर्ता भएको हो । संस्थाका वरिष्ठ व्यवसथापक अपिल कोइरालाको नेतृत्वको टोलीमा ९ जना कर्मचारीको सहमागिता थियो ।
संस्थाले नवलपरासीको विकु सहकारी साथै भैरहवा, कोटिहवा स्थित जनउत्थान सहकारीको भ्रमण गरी जनउत्थान सहकारीका व्यवस्थापक रनबहादुर थापाबाट कर्मचारीका लागि १ दिने व्यवस्थापन प्रशिक्षण तालिम संचालन गरिएको थियो ।
संस्था नीति , विधि र प्रविधिलाई आत्मसाथ गर्दै दिगो संस्था र समृद्घ सदस्य बनाउने लक्ष्यमा साथ भ्रमण गरिएको बताइएको छ । हाल संस्थाको शेयरपुँजी ७ करोड , कोषहरुका २ करोड ५० लाख , बचत २६ करोड , ऋण लगानी २७ करोड र कुल कारोबार ३७ करोड रहेको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१