पोखरा, ३० फागुन । स्याङ्जाको फेदीखोला स्थित गोर्खा समाधि साल्मेडाँडाको खानेपानी आयोजना सम्पन्न भएको छ ।
गोर्खा अेरिटेज ट्रष्ट वेलायत, केन्द्रीय ,प्रदेश र स्थानीय सरकारको सहयोगमा खानेपानी आयोजना सम्पन्न भएको हो ।
साल्मेडाँडा पधेराबाट लिफ्टिङ गरी योजना स्थल स्थानीय गाउँका घरघरमा र दामगाडे माविमा खानेपानी पुगेको गोर्खा स्मारक ट्रष्ट साल्मेडाँडाका महासचिव डा. चन्द्रबहादुर गुरुङले जानकारी दिए । खानेपाी गाउँमा पुगेपछि स्थानीय खुसी भएका छन् ।
स्याङ्जाको फेदीखोला स्थित साल्मेडाँडामा वि.स. २०७० असारदेखि प्रथम तथा द्वितीय विश्वयुद्व र सन् १८१५ देखि हालसम्म कैंयौ क्षेत्रीय युद्वहरुमा ज्यान गुमाएका ६० हजार भन्दी वढी नेपाली युवा गोर्खाहरुको नामवाट मारिएका छन् उनीहरुकै पूनित संझनामा गोर्खा समाधि स्थल निर्माण कार्य भइरहेको छ ।
गोर्खा र उनका आत्मावाट उठेको चन्दावाट सुरु गरिएको उक्त गोर्खा स्मारकलाई पछिल्लो समय नेपाल सरकारले समेत बजेट विनियोजन गरेको जानकरी गुरुङले दिए ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
विभेद न्यूनीकरणमा सञ्चारकर्मीको भूमिका
पाेखराकाे मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको २ करोड, कांग्रेस र एमालेले दिए ५० लाख
hero news full width
मुख्य समाचार
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने
असाेज २१, २०८१प्रधानन्यायाधीशमा राउत नियुक्त
असाेज २०, २०८१दशैँको बेला च्याङ्ग्राको व्यापार
असाेज २०, २०८१