डिहिकोपाटन चोकस्थित लुम्बिनी विकास बैंकको लेकसाइड शाखा उद्घाटन गर्दै सांसद राजीव पहारी । साथमा बैंक सञ्चालक समिति अध्यक्ष सुशीलराज पराजुली र प्रहरी नायव महानिरीक्षक दानसिंह बोहरा ।
पोखरा, २८ फागुन । लुम्बिनी विकास बैंकको लेकसाइड शाखा डिहिकोपाटन चोकमा स्थानान्तरण गरिएको छ ।
सो शाखाको गण्डकी प्रदेश सांसद राजीव पहारीले मंगलबार उद्घाटन गरे।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक दानसिंह बोहरा र पोखरा–६ का वडाध्यक्ष जगतबहादुर पहारीले शुभकामना व्यक्त गरे।
बैंक अध्यक्ष सुशीलराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सिइओ नरेशसिंह बोहराले गरेका थिए।
बैंकले सो शाखा लगायत विभिनन शाखाबाट निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, मोबाइल बैंकिङ, ई–बैंकिङ लकर लगायत आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
काठमाडौंमा केन्द्रीय कार्यालय रहेको बैंकले देशभर ६५ शाखाबाट सेवा प्रवाह गर्दै आएको छ।
Related News
सम्बन्धित समाचार
व्यापार मेलामा २५० स्टल
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
व्यापार मेलामा ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेश
फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
राजनीति र आन्तरिक द्वन्द्वले सहकारी बदनाम : मन्त्री जिसी
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मंसिर १९, २०८०मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०