पोखरा, २७ फागुन । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं राष्ट्रिय महाविधेशनका लागि सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा ध्रुव श्रेष्ठले मनोनयन दर्ता गरेका छन् ।
डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले वैशाख १३ र १४ गते पोखरामा लायन्सको महाधिवेशन गर्ने गरी ‘कन्भेन्सन कल’ गरेसँगै लायन्समा चुनावी माहोल बढेको हो ।
डिष्ट्रिक्टको लायन वर्ष २०१८/१९ का डिष्ट्रिक्ट चिफ एडभाइजर समेत रहेका श्रेष्ठ लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष हुन् ।
उनले केही दिन अघि काठमाडौं, पोखरा र मोफसलका लायनहरुसँग परामर्श गरेकोमा सोमबार मनोनयन दर्ता गरेका हुन् ।
यस अगाडि सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा हालका सिनियर एओजि विश्वेेश्वर आचार्यले मनोनयन दर्ता गरिसकेका छन् ।
Related News
सम्बन्धित समाचार
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
मानव सेवामा निर्माण व्यवसायीको सहयोग
पोखरा वडा १४ को शुभकामना
क्षत्री समाजको कलश यात्रा र महाआरति
तारकाङ–पोखरा सम्पर्क समाजको शुभकामना
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने
असाेज २१, २०८१