पोखरा, २७ फागुन । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं राष्ट्रिय महाविधेशनका लागि सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा ध्रुव श्रेष्ठले मनोनयन दर्ता गरेका छन् ।
डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले वैशाख १३ र १४ गते पोखरामा लायन्सको महाधिवेशन गर्ने गरी ‘कन्भेन्सन कल’ गरेसँगै लायन्समा चुनावी माहोल बढेको हो ।
डिष्ट्रिक्टको लायन वर्ष २०१८/१९ का डिष्ट्रिक्ट चिफ एडभाइजर समेत रहेका श्रेष्ठ लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष हुन् ।
उनले केही दिन अघि काठमाडौं, पोखरा र मोफसलका लायनहरुसँग परामर्श गरेकोमा सोमबार मनोनयन दर्ता गरेका हुन् ।
यस अगाडि सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा हालका सिनियर एओजि विश्वेेश्वर आचार्यले मनोनयन दर्ता गरिसकेका छन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा मनाइयो अपांगता दिवस
‘लोकतन्त्रविरोधी आन्दोलनको भविष्य छैन’
प्राडा रामचन्द्रलाई नाट्यचार्य सम्मान
पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर
लामा फाउन्डेसनका अमृतद्वारा शैक्षिक सामग्री र पोसाक वितरण
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०