पोखरा, २७ फागुन । हाम्रो सहयोगी हातहरु नामक सस्थाले पहिलो अधिवेशन सम्पन्न गरेको छ।
सस्थाको पहिलो अधिबेशनले गोबिन्द सिंह ठकुरीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा सरोज गुरुङ, दुर्गा गुरुङ, याम पुन सचिवमा डबिन गुरुङ सहसचिवमा सागर आले, कोषाध्यक्षमा बिनोद गुरुङ सहकोषाध्यक्षमा सुजाता गुरुङ सदस्यमा पुर्ण गुरुङ, खुममाया गुरुङ, मीन थापा, रेशम राना, बिनु गुरुङ, बबिता रोक्का , सरोज तामाङ सन्दिप बडुवाल र हेमन्त आले छन।
कार्यक्रममा सस्थाका सचिव डबिन गुरुङले सस्था स्थापना कालदेखी अहिले सम्म सस्थाले खेलेका भुमिका, आवद्द सदस्यहरुको जानकारी र सस्थाले गरेका गतिविधिहरुको प्रदिवेदन पेश गरेका थिए। त्यसै गरी कोषाध्क्ष बिनोद तमुले हाल सम्मका आर्थिक आय व्यय प्रस्तुत गर्दै स्थापनाको छोटो समयमा नै सस्थाले आर्थिक रकम साढे एक लाख जम्मा सफल रहेको भन्दै खुसी प्रकट गरे।
जापानमा रहेका छोटो समय बिदामा नेपाल आएका सस्थाका शुभचिन्तक सदस्य धनमाया थापाले कार्यक्रममा आफ्नो तर्फबाट सस्थाको बिकासको लागि पाँच हजार प्रदान गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा ‘प्रतिभा प्रस्फुटन’
पोखरा फोटोग्राफर संघमा भक्त
एकादशी महात्म्य प्रवचन
माछापुच्छ्रेमा बाल संवाद
पलेसाको पोखरामा सम्मान
hero news full width
मुख्य समाचार
मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
भाद्र २९, २०८१‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१