पोखरा, २७ फागुन । हाम्रो सहयोगी हातहरु नामक सस्थाले पहिलो अधिवेशन सम्पन्न गरेको छ।
सस्थाको पहिलो अधिबेशनले गोबिन्द सिंह ठकुरीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा सरोज गुरुङ, दुर्गा गुरुङ, याम पुन सचिवमा डबिन गुरुङ सहसचिवमा सागर आले, कोषाध्यक्षमा बिनोद गुरुङ सहकोषाध्यक्षमा सुजाता गुरुङ सदस्यमा पुर्ण गुरुङ, खुममाया गुरुङ, मीन थापा, रेशम राना, बिनु गुरुङ, बबिता रोक्का , सरोज तामाङ सन्दिप बडुवाल र हेमन्त आले छन।
कार्यक्रममा सस्थाका सचिव डबिन गुरुङले सस्था स्थापना कालदेखी अहिले सम्म सस्थाले खेलेका भुमिका, आवद्द सदस्यहरुको जानकारी र सस्थाले गरेका गतिविधिहरुको प्रदिवेदन पेश गरेका थिए। त्यसै गरी कोषाध्क्ष बिनोद तमुले हाल सम्मका आर्थिक आय व्यय प्रस्तुत गर्दै स्थापनाको छोटो समयमा नै सस्थाले आर्थिक रकम साढे एक लाख जम्मा सफल रहेको भन्दै खुसी प्रकट गरे।
जापानमा रहेका छोटो समय बिदामा नेपाल आएका सस्थाका शुभचिन्तक सदस्य धनमाया थापाले कार्यक्रममा आफ्नो तर्फबाट सस्थाको बिकासको लागि पाँच हजार प्रदान गरेका थिए ।
Related News
सम्बन्धित समाचार
बेवारिसेका अभिभावक विद्यालय
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
आवश्यक परे प्रदेशको नाम फेर्न सकिन्छ : सभामुख अधिकारी
स्कुल टिकाउन विद्यार्थी वन्धक !
hero news full width
मुख्य समाचार
नेपालकै ठूलो धनराशिको फुटसल
नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७