पोखरा, २७ फागुन। पोखरा महानगरपालिका वडा समिति कार्यालय–१० का वडाका प्रतिनिधि तथा कर्मचारीले विभिन्न ठाउँको अवलोकन भ्रमण गरेका छन् ।
तीनदिनसम्म चितवन, नवलपरासी, लुम्बिनी, बुटवल, पाल्पाको अवलोकन गरिएको वडा सदस्य एवं अवलोकन भ्रमणका संयोजक सम्मरबहादुर श्रेष्ठले बताए । भ्रमण टोलीलाई वडा १० का वडाध्यक्ष राजकुमार गुरुङले अवलोकन भ्रमण अवधि थोरै भए पनि वडा विकास गराउन सहयोग पु¥याउने बताए ।
भ्रमण सदस्यमा वडा सदस्य श्रेष्ठसहित वडासचिव महेन्द्रबहादुर खवास समेत १३ जनाको टोली सहभागी थिए ।
टोलीले चितवन, नवलपरासीको सास्वत धाम, रेलमार्ग, लुम्बिनीको गौतम बुद्ध जन्मस्थल, बुटवलको मणिमुकुन्द सेन उद्यान पार्क, सिद्धबाबा मन्दिर, पाल्पाको श्रीनगर र रानीमहल अवलोकन गरेको हो ।
भ्रमणमा अन्य नगरपालिकाका वडाले गरेका विकासका कार्य र अन्य अफिसियल कामकाजमा सुधार गरी वडा विकासमा अझ अग्रसर हुनुपनेर्मा श्रेष्ठले बताए।
भ्रमण टोलीलाई तानसेन नगरपालिका कार्यालयका राजस्व विभाग अधिकृत मधुसुधन घिमिरेको सहयोगमा रानीमहल भ्रमणमा घिमिरेले पाल्पाको वडा र पोखराको वडाबीच भागिनी सम्बन्ध बनाउन पहल गर्ने बताए।
Related News
सम्बन्धित समाचार
बन्दीपुरमा पर्यटकको चहलपहल
गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाई
पिङ निर्माणमा सक्रिय ८६ वर्षीय बुद्धिबहादुर
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
hero news full width
मुख्य समाचार
बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका
बाहिरियो नेपालबाट मनसुन
असाेज २६, २०८१कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’
असाेज २६, २०८१दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
असाेज २६, २०८१हर्षोल्लासका साथ मनाइँदै विजया दशमी
असाेज २६, २०८१९ महिना मै भित्रिए मुस्ताङमा १ लाख पर्यटक
असाेज २५, २०८१