पोखरा, २७ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पृथ्वीनारायण क्याम्पसका पूर्व सभापति रवीन्द्र अधिकारीस्को निधन भएको १३ औ दिनको पुण्य तिथिमा अनेरास्ववियु कास्कीले सामेबार विहान क्याम्पस परिसरमा रहेको भानु पार्कमा श्रद्वाञ्जलि सभाको आयोजना ग¥यो । उक्त कार्यक्रममा नेकपाका नेता तथा पूवृ अर्थ तथा उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई पनि स्मरण गरिएको थियो ।
मन्त्री अधिकारीको फागुन १५ गते ताप्लेजुङ्गमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । उनीसहित सात जनाको उक्त दुर्घटनामा परी मृत्यु भएको थियो । यसैगरी पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको फागुन १८ गते राति निधन भएको थियो । लामाे समयदेिख निमाेनियावाट पीडित अधिकारीकाे ह्याम्स अस्पताल काठमाणडाैमा उपचारका क्रममा निधन भएको हाे ।
Related News
सम्बन्धित समाचार
चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
‘राम्रा मान्छेको पहिचानका लागि रास्वपा’
एमालेको संकल्प यात्राको आठौं दिन कास्कीमा
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
संसदमाथि सरकार हावी भयो : देवकोटा
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०