अनेरास्ववियुले मनायो १३ औ दिन

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७५
p 27

पोखरा, २७ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पृथ्वीनारायण क्याम्पसका पूर्व सभापति रवीन्द्र अधिकारीस्को निधन भएको १३ औ दिनको पुण्य तिथिमा अनेरास्ववियु कास्कीले सामेबार विहान क्याम्पस परिसरमा रहेको भानु पार्कमा श्रद्वाञ्जलि सभाको आयोजना ग¥यो । उक्त कार्यक्रममा नेकपाका नेता तथा पूवृ अर्थ तथा उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई पनि स्मरण गरिएको थियो ।

मन्त्री अधिकारीको फागुन १५ गते ताप्लेजुङ्गमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । उनीसहित सात जनाको उक्त दुर्घटनामा परी मृत्यु भएको थियो । यसैगरी पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको फागुन १८ गते राति निधन भएको थियो । लामाे समयदेिख निमाेनियावाट  पीडित  अधिकारीकाे ह्याम्स अस्पताल काठमाणडाैमा उपचारका क्रममा निधन भएको हाे ।

Related News

सम्बन्धित समाचार

  • अबको शिक्षा प्रविधिमैत्री हुनुपर्छ- मन्त्री पौडेल

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०७९
    लेखनाथ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अबको शिक्षा प्रविधिमैत्री हुनुपर्नेमा जोड दिएका नछन् । गण्डकी विश्वविद्यालय अनुसन्धान…
  • स्याङ्जा २ को मतगणना अनिश्चित

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०७९
    पोखरा । गण्डकीमा सबै क्षेत्रको नतिजा आइसक्दा स्याङ्जा क्षेत्र २ को मतगणना अझै अनिश्चित छ । मंगलबारसम्म प्रतिवेदन बुझाउने भनिएकोमा…
  • कास्की ३ मा एमालेका बैरागी निर्वाचित

    आदर्श समाज सम्वाददाता मंसिर ९, २०७९
    पोखरा । कास्की क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर पौडेल वैरागी निर्वाचित भएका छन् । पाँचदलीय गठबन्धनका साझा…
  • नवलपरासी २ : तीन दशकपछि कांग्रेस

    रासस मंसिर ९, २०७९
    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसले नेकपा (एमाले) को तीन दशक लामो विरासत भत्काएको…
  • प्रधानमन्त्री नारामा गगनको जीत

    रासस मंसिर ७, २०७९
    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने नाराका साथ काठमाडौं क्षेत्र ४ मा मत मागेका गगनकुमार थापा…

hero news full width