अनेरास्ववियुले मनायो १३ औ दिन

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७५
p 27

पोखरा, २७ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पृथ्वीनारायण क्याम्पसका पूर्व सभापति रवीन्द्र अधिकारीस्को निधन भएको १३ औ दिनको पुण्य तिथिमा अनेरास्ववियु कास्कीले सामेबार विहान क्याम्पस परिसरमा रहेको भानु पार्कमा श्रद्वाञ्जलि सभाको आयोजना ग¥यो । उक्त कार्यक्रममा नेकपाका नेता तथा पूवृ अर्थ तथा उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई पनि स्मरण गरिएको थियो ।

मन्त्री अधिकारीको फागुन १५ गते ताप्लेजुङ्गमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । उनीसहित सात जनाको उक्त दुर्घटनामा परी मृत्यु भएको थियो । यसैगरी पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको फागुन १८ गते राति निधन भएको थियो । लामाे समयदेिख निमाेनियावाट  पीडित  अधिकारीकाे ह्याम्स अस्पताल काठमाणडाैमा उपचारका क्रममा निधन भएको हाे ।

Related News

सम्बन्धित समाचार

hero news full width