पोखरा २६ फागुन । नेपालको उत्तरतर्फ तिब्बत (भोट)सँग र दक्षिणतर्फ तत्कालीन बृटिस सेनासँग लडेर बहादुरी कमाएका गण्डकी प्रदेशका दुई लडाकु सुब्बा नाथु/प्रल्हादलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ।
रिभानचौर नाथु प्रल्हाद ङेह्रो पैंगिलामा (गुरुङ) परिवार समिति कास्कीले पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त माग गरेको हो।
समितिको रजत जयन्ती समारोहको तयारी बारे आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष क्या.डम्बरबहादुर गुरुङले भने– ‘भीमसेन थापा, अमरसिह थापासंगै रण मैदानमा बहादुरी देखाएका कास्की रिभानचौरका दुई लडाकु सुब्बा नाथु गुरुङ र सुब्बा प्रल्हाद गुरुङलाई पनि विभूति घोषणा गरियोस्’।
Related News
सम्बन्धित समाचार
बन्दीपुरमा पर्यटकको चहलपहल
गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाई
बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका
बाहिरियो नेपालबाट मनसुन
कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’
hero news full width
मुख्य समाचार
दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
हर्षोल्लासका साथ मनाइँदै विजया दशमी
असाेज २६, २०८१९ महिना मै भित्रिए मुस्ताङमा १ लाख पर्यटक
असाेज २५, २०८१दसैँलाई कोसेली मुस्ताङी स्याउ
असाेज २५, २०८१विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
असाेज २४, २०८१नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असाेज २३, २०८१