पोखरा २६ फागुन । नेपालको उत्तरतर्फ तिब्बत (भोट)सँग र दक्षिणतर्फ तत्कालीन बृटिस सेनासँग लडेर बहादुरी कमाएका गण्डकी प्रदेशका दुई लडाकु सुब्बा नाथु/प्रल्हादलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ।
रिभानचौर नाथु प्रल्हाद ङेह्रो पैंगिलामा (गुरुङ) परिवार समिति कास्कीले पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त माग गरेको हो।
समितिको रजत जयन्ती समारोहको तयारी बारे आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष क्या.डम्बरबहादुर गुरुङले भने– ‘भीमसेन थापा, अमरसिह थापासंगै रण मैदानमा बहादुरी देखाएका कास्की रिभानचौरका दुई लडाकु सुब्बा नाथु गुरुङ र सुब्बा प्रल्हाद गुरुङलाई पनि विभूति घोषणा गरियोस्’।
Related News
सम्बन्धित समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
hero news full width
मुख्य समाचार
बढ्दै छन् कुष्ठरोग प्रभावित
फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०संसदमाथि सरकार हावी भयो : देवकोटा
मंसिर १६, २०८०केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०