बागलुङ, २२ फागुन । जिल्ला प्रहरी कार्यालय बागलुङको प्रहरी प्रमुखको जिम्मेवारी कृष्णहरि शर्मा पोखेरेलले समालेका छन् ।
प्रहरी प्रमुखको रुपमा कार्यभार सम्माले लगत्तै उनले पत्रकार सम्मेलन गरी नागरिकको सुरक्षाका लागि आफूले काम गर्ने बताएका छन् । साथै बुधवार उनलाई बागलुङ उद्योग बाणिज्य संघले स्वागत समेत गरेको छ ।
घरेलु मदिरालाई ब्यबस्थित गरी गुणस्तरीय बनाउन जरुरी रहेको प्रहरी प्रमुख शर्माले बताए । मदिराको कारणले हुने अपराधलाई रोक्न आफू लागि पर्ने भनाई एस्पी शर्माले भने ।
बागलुङलाई सुरक्षित बागलुङ बनाउन सीसी क्यामराले महत्वपूर्ण भूमिका खेल्ने भनाइृ उनको छ । उक्त स्वागत कार्यक्रमको अध्यक्षता बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
विभेद न्यूनीकरणमा सञ्चारकर्मीको भूमिका
पाेखराकाे मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको २ करोड, कांग्रेस र एमालेले दिए ५० लाख
दशैँको बेला च्याङ्ग्राको व्यापार
पोखरा–नवलपुर सम्पर्क समाजमा ईश्वर
hero news full width
मुख्य समाचार
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने
असाेज २१, २०८१प्रधानन्यायाधीशमा राउत नियुक्त
असाेज २०, २०८१गण्डकी विश्वविद्यालयको प्रशासननिक भवन शिलान्यास
असाेज १९, २०८१