बागलुङ, २२ फागुन । जिल्ला प्रहरी कार्यालय बागलुङको प्रहरी प्रमुखको जिम्मेवारी कृष्णहरि शर्मा पोखेरेलले समालेका छन् ।
प्रहरी प्रमुखको रुपमा कार्यभार सम्माले लगत्तै उनले पत्रकार सम्मेलन गरी नागरिकको सुरक्षाका लागि आफूले काम गर्ने बताएका छन् । साथै बुधवार उनलाई बागलुङ उद्योग बाणिज्य संघले स्वागत समेत गरेको छ ।
घरेलु मदिरालाई ब्यबस्थित गरी गुणस्तरीय बनाउन जरुरी रहेको प्रहरी प्रमुख शर्माले बताए । मदिराको कारणले हुने अपराधलाई रोक्न आफू लागि पर्ने भनाई एस्पी शर्माले भने ।
बागलुङलाई सुरक्षित बागलुङ बनाउन सीसी क्यामराले महत्वपूर्ण भूमिका खेल्ने भनाइृ उनको छ । उक्त स्वागत कार्यक्रमको अध्यक्षता बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
आलु खेतीमा कास्कीको फड्को
नेपालमा पहिलो पल्ट समलिंगी विवाह
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
मंसिर १४, २०८०हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०