पोखरा, १९ फागुन । पोखराको सराङकोटवाट उडेको प्याराग्लाडिङ आइतवार विहान ११.४५ वजे पोखराको फेवातालमा खस्दा एक रोमानीया नागरिकको मृत्यु भएको छ ।
प्याराग्लाईडिङवाट खसेर गम्भीर घाइते भएका रोमानीया नागरिक ४५ वर्षीय Ebe Chis Zer को पोखराको मेट्रोसिटी अस्पताल लगिएको भएपनि चिकित्सकले १२.१० वजे मृत घोषणा गरेका थिए । फेवाताल किनारको खपौदीमा प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर उनी सीधै तालमा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए।
प्याराग्लाईडिङ तालमा खसेको सूचना प्राप्त गरेलगत्तै घटनास्थल वाराही घाटमा रहेको सशस्त्र प्रहरी टोली उद्वारका लागि घटनास्थल पुगेको थियो । घाइते उनलाई अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । उनी ब्लु स्काइ प्याराग्लाईडिङ कम्पनी बाट पर्मिट लिएर उडेका थिए ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
विभेद न्यूनीकरणमा सञ्चारकर्मीको भूमिका
पाेखराकाे मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको २ करोड, कांग्रेस र एमालेले दिए ५० लाख
hero news full width
मुख्य समाचार
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने
असाेज २१, २०८१प्रधानन्यायाधीशमा राउत नियुक्त
असाेज २०, २०८१दशैँको बेला च्याङ्ग्राको व्यापार
असाेज २०, २०८१