सहयात्री नवौं वर्षमा

एजेन्सी
फागुन १८, २०७५

पोखरा, १८ फागुन । सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो नवौ स्थापना दिवसको अवसरमा चिसाखोला वेद बिद्याश्रम पोखरा–१८ सराङ्गकोटका बटुकलाई खाद्य सामाग्री प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष डा. त्रिभुवन शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष चिनु रानाभाट चिसा खोला वेद विद्याश्रमका संरक्षक मोक्षनाथ तिमिल्सेनाले आश्रमको वारेमा प्रकाश पारेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width