पोखरा, १४ फागुन । पोखरा—३ नदीपुरमा स्थित प्रतिभा माविमा अध्ययनरत आठ सय ५० विद्यार्थीको दृष्टि परीक्षण गरिएको छ ।
हिमालयन आँखा अस्पताल पोखराका चिकित्सक एवं प्राविधिक सहयोगमा मंगलवार विद्यालय हातामा आँखा शिविर संचालनमा ल्याइएको हो । शिशु कक्षादेखि नौ कक्षासम्मका ८५० जना विद्यार्थीको आँखा जाँच गरिएको विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीले जानकारी दिए । दृष्टि कमजोर भएका विद्यार्थीलाई थप उपचारका आँखा अस्पताल जान सिफारिस गरिएको छ ।
Related News
सम्बन्धित समाचार
पिङ निर्माणमा सक्रिय ८६ वर्षीय बुद्धिबहादुर
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
मानव सेवामा निर्माण व्यवसायीको सहयोग
hero news full width
मुख्य समाचार
बाहिरियो नेपालबाट मनसुन
कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’
असाेज २६, २०८१दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
असाेज २६, २०८१हर्षोल्लासका साथ मनाइँदै विजया दशमी
असाेज २६, २०८१९ महिना मै भित्रिए मुस्ताङमा १ लाख पर्यटक
असाेज २५, २०८१दसैँलाई कोसेली मुस्ताङी स्याउ
असाेज २५, २०८१