अदिती मिस फेसन मोडल

एजेन्सी
फागुन १३, २०७५
ppp13


नयाँदिल्ली, १३ फागुन । मिस सुपर मोडल २०१९ मा नेपालकी अदिती अधिकारी ‘सेकेण्ड रनरअप’ हुन सफल भएकी छन् ।

भारतमा हालै सम्पन्न विभिन्न १६ देशका सुन्दरी सहभागी प्रतियोगीतामा अदितीले ‘मिस फेसन मोडल’को उपाधी समेत जितेकी छन् । उनले अन्तराष्ट्रिय प्रतियोगीतामा नेपालको तर्फबाट सहभागीता जनाउँदै ‘सेकेण्ड रनरअप’ हुन पाउँदा खुसी लागेको बताएकी छन् ।

प्रतियोगीतामा सहभागी हुन पाउँदा आफूले अन्य सहभागीबाट धेरै कुरा सिक्न पाएको उनले बताइन्। नेपालको तर्फबाट अन्तर्रािष्ट्रयस्तरको प्रतियोगितामा भाग लिएर ‘सेकेण्ड रनरअप’ हुन पाउँदा निकै खुसी छु — उनले भनिन् ।
अदिती ‘मोडल हन्ट नेपाल २०१८’की विजेता हुन्। प्रतियोगीताको उपाधी रसियाकी तातीयानाले जितिन् भने फस्ट रनरअप फिलिपिन्स पाउलिन् भइन्।

Related News

सम्बन्धित समाचार

  • सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमानको निधन

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा, २२ भदौ । सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीको निधन भएको छ । लामो समयदेखि उनी फोक्सोको रोगबाट पीडित भए…
  • एकीकृत समाजवादीका डेढ सय कार्यकर्ता एमाले प्रवेश

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा, २२ भदौ । नेकपा (एकीकृत समाजवादी) का प्रदेश तथा जिल्ला तहका पदाधिकारीसहित १ सय ५५ जना कार्यकर्ता नेकपा (एमाले)…
  • लामाचौर कपमा नेपाल पुलिस च्याम्पियन

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा, २२ भदौ । लामाचौर कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लबले उपाधि जितेको छ । शनिबार फाइनलमा…
  • वडा १३ को घुम्ती सेवा

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा १३ ले घुम्ती सेवा प्रवाह गरेको छ । अशक्त जेष्ठ नागरिक तथा फरक क्षमता भएका…
  • ऐतिहासिक बाटुलेचौर तीज मेला सकियो

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा । पोखरा १६, बाटुलेचौरमा आयोजित ऐतिहासिक बाटुलेचौर तीज मेला शुक्रबार सम्पन्न भएको छ । चार दिनसम्म संचालित मेलाको अन्तिम…

hero news full width