नयाँदिल्ली, १३ फागुन । मिस सुपर मोडल २०१९ मा नेपालकी अदिती अधिकारी ‘सेकेण्ड रनरअप’ हुन सफल भएकी छन् ।
भारतमा हालै सम्पन्न विभिन्न १६ देशका सुन्दरी सहभागी प्रतियोगीतामा अदितीले ‘मिस फेसन मोडल’को उपाधी समेत जितेकी छन् । उनले अन्तराष्ट्रिय प्रतियोगीतामा नेपालको तर्फबाट सहभागीता जनाउँदै ‘सेकेण्ड रनरअप’ हुन पाउँदा खुसी लागेको बताएकी छन् ।
प्रतियोगीतामा सहभागी हुन पाउँदा आफूले अन्य सहभागीबाट धेरै कुरा सिक्न पाएको उनले बताइन्। नेपालको तर्फबाट अन्तर्रािष्ट्रयस्तरको प्रतियोगितामा भाग लिएर ‘सेकेण्ड रनरअप’ हुन पाउँदा निकै खुसी छु — उनले भनिन् ।
अदिती ‘मोडल हन्ट नेपाल २०१८’की विजेता हुन्। प्रतियोगीताको उपाधी रसियाकी तातीयानाले जितिन् भने फस्ट रनरअप फिलिपिन्स पाउलिन् भइन्।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
सुनचाँदी व्यवसायी संघमा बुद्धाचार्य
कर्माचार्य समाजमा बधाई तथा सम्मान
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९