काठमाडौँ, १२ फागुन । काठमाडौँ महानगरपालिका–८ पशुपति मन्दिर हंसमण्डपस्थित खुला चौरबाट गए राति ढलोटमा पित्तलको जलप लगाइएको गोरखनाथ बाबाको मूर्ति चोरी भएको छ ।
करीब ३.५ फिट अग्लो र ३५ किलो तौल भएको उक्त मूर्ति चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ओम सेना नेपालको कार्यालय सोह्रखुट्टेमा रहेको उक्त मूर्ति सोही संस्थाबाट शिवरात्रि मेलाका लागि पशुपति मन्दिर हंसमण्डप लगिएको थियो ।
शिवरात्रि मेलामा आउने बाबाहरुले मूर्ति लगेर राखेकामा राति उक्त स्थानबाट मूर्ति चोरी भएको र चोरीमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ गण्डकीको भवन उद्घाटन
फोनिजको डिजिटल जर्नालिजमबारे अन्तरक्रिया
कोरोनाले छेक्यो कोरियाको बाटो
मेलम्ची खानेपानीको सुरुङ परीक्षण आज
उडुस मार्दै रात काट्दै कैन्दीबन्दी
hero news full width
मुख्य समाचार
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७