वेहोस भई मृत्यु

आदर्श समाज संवाददाता
फागुन १०, २०७५
pkkk


पोखरा, १० फागुन । पोखरा—१४ खल्ने मसिना निवासी २३ बर्षीय समिर रानाभाट शुक्रवार आफ्नै घरको शौचालयमा वेहोस भई मृत्यु भएको छ ।

शौचालयमा वेहोस भएका उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाट पोखरामा लगिएको भएपनि चिकित्सकले मृृत घोषणा गरेका थिए । उक्त घटनाको वारेमा प्रहरीले अनुसन्धान थालेको छ ।

Related News

सम्बन्धित समाचार

  • मदरल्यान्डमा माविमा अन्तक्र्रिया

    आदर्श समाज सम्वाददाता असार २०, २०७९
    पोखरा । मदरल्यान्ड माविमा शिक्षक अभिभावकबीच शनिबार अन्तक्र्रिया भएको छ । कक्षा नर्सरीदेखि एलकेजीसम्मका विद्यार्थीका अभिभावकको सहभागितामा भएको अन्तक्र्रियामा बालबालिकाको…
  • ला ग्रान्डीेमा ७० युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता असार २०, २०७९
    पोखरा । पोखराको सिमलचौरस्थित ला ग्रान्डी इन्टरनेसनल कलेजको रक्तदानमा ७० युनिट रगत संकलन गरिएको छ । कलेजका विद्यार्थीहरुको संस्था आइडियाज…
  • सहजकर्ता र सूचीकार तालिम

    आदर्श समाज सम्वाददाता असार २०, २०७९
    पोखरा । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले तालिममा सिकेको सीप र ज्ञानलाई व्यवहारमा कार्यान्यन गर्नुपर्नेमा जोड दिएकी छन् । पोखरा…
  • कर्माचार्य समाजमा बधाई तथा सम्मान

    आदर्श समाज सम्वाददाता असार २०, २०७९
    पोखरा । कर्माचार्य समाज, कास्कीले बधाई तथा सम्मान कार्यक्रम गरेको छ । स्थानीय निर्वाचन २०७९ मा कर्माचार्य बन्धुहरु कर्माचार्य समाज,…
  • आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’

    आदर्श समाज सम्वाददाता असार २०, २०७९
    पोखरा । दलित समुदायले चलाएको सामुदायिक होमस्टे आँपस्वाराको प्रवद्र्धन गर्न कन्सेप्ट नेपालले २६ जना स्थापित लेखकलाई घुमाएको छ । तनहुँको…

hero news full width