काठमाडौं, १० फागुन । सांगठनिक एकता टुङ्गो लगाउन गठित नेकपाको कार्यदल शुक्रवार विहान भंग गरिएको छ ।
कार्यदल भंगसँगै अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारी स्थायी कमिटीमा पेश गर्ने बताइएको छ । प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले कार्यदलको समय थप नगरी भंग गरेको छ ।
नेकपाको विहीवार वसेको सचिवालय बैठकमा संयोजक रामबहादुर थापा बादलले पेश गरेको कार्यदलको प्रतिवेदनमा एक साताका लाथि थप समय माग गरिएको थियो । बैठकमा अधिकाशं कार्यदलका सदस्यले म्याद थप्नुपर्ने भनाई राखेका थिए ।
विहीवारको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कार्यदल विघटन गर्ने प्रस्ताव राखेका थिए। शुक्रबारको सचिवालय बैठकले ओलीकै प्रस्ताव अनुसार निर्णय गरेको छ । अब प्रस्ताव सचिवालयले तयार गर्ने र स्थायी समितिमा पेश गर्ने निर्णय भएको छ ।
Related News
सम्बन्धित समाचार
प्रधानन्यायाधीशमा राउत नियुक्त
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
नेपाली जनसम्पर्क समिति हङकङ सभापतिमा शैलेन्द्रसिंह
संयुक्त सरकारको साझा संकल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
hero news full width
मुख्य समाचार
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने
असाेज २१, २०८१पाेखराकाे मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना
असाेज २०, २०८१