साधारण सभामा एक बर्षको समीक्षा

आदर्श समाज संवाददाता
फागुन ६, २०७५
p ccc


पोखरा, ६ फागुन । चितवन—पोखरा सम्पर्क समाजको १६ औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभालाई सक्वोधन गर्दै अन्तर समाज महासंघ राष्ट्रिय समिति पोखरा नेपालका अध्यक्ष मञ्जु पौडेल भट्टराईले समाजले सामाजिक उत्तरदायित्वका काम गर्दै अगाडी वढ्नु पर्ने वताइन् ।

संस्थाका उपाध्यक्ष दिलीप पनेरु, विशेष अतिथि संस्थापक अध्यक्ष निर्मल सापकोटा, पोखरा विश्वविद्यालयका डा.अनन्त ढुंगाना, पूर्व कार्यसमिति सदस्य कृष्ण ढकालले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सधारण सभाले विभिन्नपेशा व्यवसाय र विभिन्न उच्च पदमा पुगेका व्यक्तिलाई सम्मान गरिएको थियो । समाजका अध्यक्ष शान्ता पुरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समाजले गरेको एक बर्षका कामको समीक्षा गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप

    रासस मंसिर १६, २०७९
    पाल्पा । आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप…
  • गोरखकाली रबर उद्योग : चिनियाँ टोलीको उद्योग सञ्चालनमा चासो

    प्रकाश ढकाल मंसिर १६, २०७९
    पोखरा । नेपालमा भारत, चीन, इटाली, अमेरिकालगायत देशबाट बढी टायर भित्रिन्छ । बर्सेनि १२ अर्ब रुपैयाँभन्दा बढी टायर खरिदमा नेपालले…
  • ‘जंगल जंगल डुल्नुपर्छ भन्ने चिन्ताले नर्सिङ’

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०७९
    पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले स्रष्टाका अनुभव र अनुभूतिअन्तर्गतको नयाँ शृंखलामा मंगलबार साहित्यकार तथा राधा पौडेललाई प्रस्तुत ग¥यो ।…
  • दलले गुमाए मत

    प्रकाश ढकाल मंसिर १५, २०७९
    पोखरा । पहिलो पार्टी बन्ने तरखरमा रहेको नेपाली कांग्रेस र बलियो पहिलो पार्टीबाट दोस्रोमा खस्किन लागेको एमालेसहित परम्परागत अधिकांश दलको…
  • कास्कीमा ५ प्रतिशत मत बदर

    रासस मंसिर १४, २०७९
    पोखरा ।कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको…

hero news full width