पोखरा, ६ फागुन । चितवन—पोखरा सम्पर्क समाजको १६ औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभालाई सक्वोधन गर्दै अन्तर समाज महासंघ राष्ट्रिय समिति पोखरा नेपालका अध्यक्ष मञ्जु पौडेल भट्टराईले समाजले सामाजिक उत्तरदायित्वका काम गर्दै अगाडी वढ्नु पर्ने वताइन् ।
संस्थाका उपाध्यक्ष दिलीप पनेरु, विशेष अतिथि संस्थापक अध्यक्ष निर्मल सापकोटा, पोखरा विश्वविद्यालयका डा.अनन्त ढुंगाना, पूर्व कार्यसमिति सदस्य कृष्ण ढकालले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सधारण सभाले विभिन्नपेशा व्यवसाय र विभिन्न उच्च पदमा पुगेका व्यक्तिलाई सम्मान गरिएको थियो । समाजका अध्यक्ष शान्ता पुरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समाजले गरेको एक बर्षका कामको समीक्षा गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९