महायज्ञमा पौने पाँच करोड संकलन

Avatar आदर्श समाज सम्वाददाता
फागुन ३, २०७५
mahagaya_Fotor

देवघाटधाम विराट ज्ञान महायज्ञ समापनपछि महेश सन्यास आश्रमको प्राङ्गणमा आयोजित कृतज्ञता ज्ञापन समारोहमा सहभागी यज्ञकर्ता, वटुकसहित भक्तजनहरू। माघ २२ गतेबाट शुरू भएको महायज्ञ फागुन १ गते समापन भएको थियो। आदर्श समाज

देवघाटधाम विराट ज्ञान महायज्ञ समापनपछि महेश सन्यास आश्रमको प्राङ्गणमा आयोजित कृतज्ञता ज्ञापन समारोहमा सहभागी यज्ञकर्ता, वटुकसहित भक्तजनहरू। माघ २२ गतेबाट शुरू भएको महायज्ञ फागुन १ गते समापन भएको थियो। आदर्श समाज

पोखरा, २ फागुन । देवघाट धाम विराट–ज्ञान महायज्ञ २०७५ को बिहीबार पूर्णाहूति भयो।

महेश सन्यास आश्रम देवघाट तथा महेश संस्कृत गुरुकुल देवघाटको रजत वर्ष महोत्सव तथा आश्रमका संस्थापक सन्तमणि डा. रामानन्द गिरिको पावनस्मृतिमा आयोजित उक्त महायज्ञ सोमबार समापन भएको हो। महायज्ञको माघ २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्।

यज्ञको फागुन १ गते समापन समारोहको प्रमुख आतिथ्यता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए।

उक्त महायज्ञबाट जिन्सी, जमिन तथा नगदसमेत गरी पौने पाँच करोड संकलन भएको महायज्ञ मूल आयोजक समितिका उपमहासचिव फणीन्द्रप्रसाद पौडेलले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

    • फेवातालको क्षेत्रफल ११२५५ रोपनी

      Avatar आदर्श समाज सम्वाददाता फागुन १३, २०७७
      पोखरा । नेपाल सरकारको मन्त्री परिषद् बैठकको निर्णय सँगै फेवातालको क्षेत्रफल बढ्ने भएको छ । हाल साढे ४ वर्ग किलोमिटर…
    • ग्रामीण क्षेत्रमा सडक कालोपत्रे   

      rss रासस फागुन १३, २०७७
      म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक कालोपत्रे हुन थालेका छन् । विसं २०५२ मा सडक सञ्जालमा…
    • नेपाल–भारत मैत्री संघको साधारण सभा

      Avatar आदर्श समाज सम्वाददाता फागुन १२, २०७७
      पोखरा, १२ फागुन । नेपाल–भारत मैत्री संघ कास्की शाखाको पाँचौं साधारण सभा भएको छ । संस्थाका अध्यक्ष जगनबहादुर गुरुङको अध्यक्षतामा…
    • सुत्केरीलाई तेल, कुखरा र न्यानो कपडा

      Avatar आदर्श समाज सम्वाददाता फागुन १२, २०७७
      जाजरकाेट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग उपाध्यक्ष…
    • पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने

      rss रासस फागुन ११, २०७७
      पर्वत । विवाहमा केटाकेटीको उमेर हेरेर मात्र काम गर्न पर्वतका पुरोहित सहमत भएका छन् । जिल्लामा बालविवाह र बहुविवाह गर्नेको सङ्ख्या…

    hero news full width

    sanil ads

    wordlink ads