पोखरा, २ फागुन। १३ औं सफल अन्तराष्ट्रिय पोखरा म्याराथन सफल पार्न तयारी तीव्र पारिएको छ।
आयोजक भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले प्रतियोगिता सफल पार्न २६ उपसमिति गठन गरी तयारी तीव्र पारेको बताए।
गुरुङले ३ सय ५७ वटा संघ–संस्थासंग समन्वय गरी तयारी तीव्र पारिएको जानकारी दिए ।
म्याराथन दौडले पोखराका १७ वडालाई समेटेको र ती वडाको अध्यक्षहरुले समेत दौडलाई सहयोग गरेको उनले बताए। दौडमा जापान, चीन, फ्रान्स सहितका युरोपका समेत धावकले सहभागिता जनाउने छन्।
४२ किलोमिटर दुरीलाई १२ भागमा विभाजन गरी एम्बुलेन्स सहितको स्वयंसेवकको व्यवस्था समेत गरिएको छ।
मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले यसपटक प्रविधिमैत्री प्रतियोगिता हुने तयारी भएको जनाए।
प्रतियोगिताबारे विहीवार सञ्चारकर्मीसँग छलफल गरिएको र सञ्चारकर्मीले दौड सफल पार्न आफूहरुको सहयोग रहने बताएका थिए।
सफल दूधको मुख्य प्रायोजनमा फागुन ७ गते पोखरामा म्याराथन हुँदैछ ।
Related News
सम्बन्धित समाचार
पोखराका सुजनले जिते स्वर्ण
माछापुच्छ्रे रनिङ सिल्ड च्याम्पियन
कास्की र लमजुङ फाइनलमा
अरुणा र प्रदीप वर्ष खेलाडी
पोखरा स्पोर्टस् अवार्ड आज
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९