शर्मा मृत फेला

Avatar आदर्श समाज सम्वाददाता
फागुन १, २०७५

पोखरा, १ फागुन । स्याङ्जा फेदीखोला गाउँपालिका—२ स्थानचौर निवासी ३९ बर्षीय दीपक शर्मा घर नजिकैको विद्यालय प्राङगढमा बुधवार दिउसो मृत फेला परेका छन् ।

 

उक्त स्थानको महेन्द्र जनसहयोग आधारभुत विद्यालयमाको प्राङ्गढमा मृत अवस्थामा भेटिएपछि प्रहरीले उनको शव उठाएर जिल्ला अस्पताल लगेको छ भने घटनाको वारेमा अनुसन्धान थालेको छ ।

Comments on शर्मा मृत फेला

हाम्रो सुझाव

पाइलट सहित दुई घाइते

बुर्तिबाङमा मेलमिलाप तालिम

प्रमुख समाचार

मातृभूमी क्रिकेट प्रतियोगिता हुँदै, पारस खड्का विरुद्ध ज्ञानेन्द्र मल्ल र मदनकृष्ण भर्सेज हरिवंश भिड्दै