कास्कीमा पुस्तक दिवस मनाइयो

आदर्श समाज संवाददाता
माघ २८, २०७५
pustak


माघ २८ पोखरा । छैटौ राष्ट्रिय पुस्तक दिवसको अवसरमा आइतवार पोखरामा पुस्तक दिवस मनाइएको छ ।

कास्कीले मादी गाउँपालिका —७ छाचोक स्थित कालिका आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरी नेपाल पुस्तक तथा स्टेशनरी व्यबसायी महासंघ कास्कीले पुस्तक दिवस मनाएको हो ।

उक्त विद्यालयमा अध्यनरत विद्यार्थीलाई चालिस हजार रुपैयाँ बराबरको झोला, स्टेशनरी सामाग्री र खेलकुदका सामाग्री प्रदान गरिएको महासंघ कास्कीका अध्यक्ष मोहन सापकोटाले जानकारी दिए । महासंघले हरेक बर्ष बसन्तपञ्चमीका दिन पुस्तक दिवस मनाउदै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width