पोखरा, २६ माघ । नवआदर्श सामुदायिक विकास समाज, लामाचौरको १२ औँ अधिवेशनले कमलबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
कार्यसमिति प्रथम उपाध्यक्ष रेश्मा शेरचन अधिकारी, द्वितीय उपाध्यक्ष स्वागतसिंह भण्डारी, सचिव दिनेश भण्डारी, कोषाध्यक्ष राजु सुनार, सहसचिव थीरबहादुर थापा र सहकोषाध्यक्ष भगवती भण्डारी चयन भएका छन्।
सदस्यमा ध्रुवहादुर भण्डारी, रेनुका आचार्य, शारदा बस्नेत भण्डारी र तेजप्रसाद अधिकारीलाई छन् । द्वितीय उपाध्यक्षबाहेक अन्य पद सर्वसम्मत भएको हो। स्वागतसिंह भण्डारीले ध्रुव केसीलाई पराजित गरेका हुन्। चार सदस्य पछि मनोनीत गरिने छन्। निर्वाचन अधिकृत दामोदार अधिकारी रहेकोमा सदस्य प्रेमबहादुर बानियाँ र नरेन्द्रबहादुर भण्डारी सदस्य थिए।
नवनिर्वाचित अध्यक्ष थापाले सामाजिक कार्य गर्ने मौका दिने सबैमा धन्यवाद व्यक्त गरे।
Related News
सम्बन्धित समाचार
कल्याण शेरचनको जन्मजयन्तीमा दोहोरी
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
बसपार्क हस्तान्तरण
महिला उद्यमीले सिकायो च्याउ खेती
आँखा शिविरमा २१५ को परीक्षण
hero news full width
मुख्य समाचार
असार सकिन लाग्यो, मलको पत्तो छैन
अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९