नवआदर्शमा थापा

एजेन्सी
माघ २७, २०७५
Naba Aadarsha_Fotor

पोखरा, २६ माघ । नवआदर्श सामुदायिक विकास समाज, लामाचौरको १२ औँ अधिवेशनले कमलबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यसमिति प्रथम उपाध्यक्ष रेश्मा शेरचन अधिकारी, द्वितीय उपाध्यक्ष स्वागतसिंह भण्डारी, सचिव दिनेश भण्डारी, कोषाध्यक्ष राजु सुनार, सहसचिव थीरबहादुर थापा र सहकोषाध्यक्ष भगवती भण्डारी चयन भएका छन्।

सदस्यमा ध्रुवहादुर भण्डारी, रेनुका आचार्य, शारदा बस्नेत भण्डारी र तेजप्रसाद अधिकारीलाई छन् । द्वितीय उपाध्यक्षबाहेक अन्य पद सर्वसम्मत भएको हो। स्वागतसिंह भण्डारीले ध्रुव केसीलाई पराजित गरेका हुन्।  चार सदस्य पछि मनोनीत गरिने छन्। निर्वाचन अधिकृत दामोदार अधिकारी रहेकोमा सदस्य प्रेमबहादुर बानियाँ र नरेन्द्रबहादुर भण्डारी सदस्य थिए।

नवनिर्वाचित अध्यक्ष थापाले सामाजिक कार्य गर्ने मौका दिने सबैमा धन्यवाद व्यक्त गरे।

Related News

सम्बन्धित समाचार

  • बरेली पौडेल कुलपूजा सम्पन्न गर्न उपसमिति

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०७९
    पोखरा । कास्कीको पोखरा ३३ भरतपोखरीको बर मूल थलो भएका बरेली पौडेलहरूको यही मंसिर २२ गते हुने धान्यपूर्णिमाका दिन हुने…
  • तालचोक बजार व्यवस्थापन समितिमा सुजन

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०७९
    लेखनाथ । तालचोक बजार व्यवस्थापन समितिको अध्यक्ष सुजन न्यौपाने निर्वाचित भएका छन् । समितिको तेस्रो अधिवेशनबाट सर्वसम्मत कार्यसमिति चयन गरेको…
  • राधाकृष्ण मन्दिर शान्ति आश्रमको अधिवेशन

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०७९
    पोखरा । पोखरा ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको छैटौं अधिवेशन तथा साधारणसभा एक कार्यक्रमबीच सम्पन्न भएको छ । छैटौं…
  • इन्जिनियरिङ क्याम्पसमा पुनर्मिलन

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०७९
    पोखरा । इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस, लामाचौरमा शनिबार पूर्व विद्यार्थीरूसँग पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । पश्चिमाञ्चल क्याम्पसको ३५…
  • कर्मचारी युनियन हिमालय आँखा अस्पतालमा प्रेमकुमार

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०७९
    पोखरा । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखरा अध्यक्षमा प्रेमकुमार नकर्मी निर्वाचित भएका छन् । युनियनको शनिबार…

hero news full width