निर्मला हत्या प्रकरणमा हचुवाको भरमा अनुसन्धान नगर्न आग्रह 

आदर्श समाज सम्वाददाता
माघ १४, २०७५
Nirmala_by_Daisy_Dee-14092018073101-1000×0

तस्विर : eKantipur.com

तस्विर : eKantipur.com

पोखरा, १४ माघ : राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको अनुसन्धानका क्रममा मानवाधिकार उल्लंघन भएको ठहर गरेको छ।

आयोगबाट गठित टोलीले आइतवार आफ्नो प्रदिवेदनमा हचुवा भरमा शंका लागेको सबैको डीएनए  परीक्षण तथा नाम सार्वजनिक गरेको जनाएको छ। यस्तै शंका लाग्नेजति जसको पनि डिएनए परीक्षण गर्नु आपत्तिजनक भएको ठहर आयोगको छ।

आयोगले घटनाका अनुसन्धानकर्ताको मनोबल गिर्ने गरी हचुवामा कारबाही गरिएको पनि जनाएको छ। आयोगले घटनामा मानवअधिकार क्षेत्रबारेमा मात्र हेरेको बताएको छ।

आयोगले घटनाको अनुसन्धानका लागि पूर्व महान्याधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा पूर्व अतिरिक्त प्रहरी महानिरिक्षक विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ हरिहर वस्ती डिएनए विशेषज्ञ दिनेश झा तथा आयोग अधिकृत सम्मिलित समिति गठन गरेर अनुसन्धान सुरू गरेको थियो।

Related News

सम्बन्धित समाचार

  • रुपा रिङरोड दोस्रो खण्ड शिलान्यास, लागत ४७ करोड १८ लाख

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पोखरा । रूपा गाउँपालिकामा पर्ने रामकोट–ठूलीवेशी–देउपुरबेंसी–पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ । गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी…
  • पर्वतीय दौड सफल पार्ने पुम्दीभुम्दीवासीको प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पाेखरा । प्रथम पर्वतीय खुला दौड प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न पोखरा २२, पुम्दीभुम्दीवासीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका…
  • स्थानीय तह उपनिर्वाचन १६ मंसिरमा

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ । उपनिर्वाचनलाई व्यवस्थित रुपले सञ्चालन गर्न आयोग…
  • आज संविधान दिवस

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पोखरा । संविधान दिवस आज (बिहीबार) मनाइँदैछ । विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिनको सम्झनामा हर्षोल्लासका…
  • बजाज पल्सर एनएस–२०० मोटरसाइकल

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । इच्छाशक्ति अटोमोबाइल्सले नयाँ बजाज पल्सर एनएस–२०० मोटरसाइकल सार्वजनिक गरेको छ । ब्लुटुथ कनेक्सन र नेभिगेसनसहितको पूर्ण डिजिटल कन्सोलका…

hero news full width