तस्विर : eKantipur.com
तस्विर : eKantipur.com
पोखरा, १४ माघ : राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको अनुसन्धानका क्रममा मानवाधिकार उल्लंघन भएको ठहर गरेको छ।
आयोगबाट गठित टोलीले आइतवार आफ्नो प्रदिवेदनमा हचुवा भरमा शंका लागेको सबैको डीएनए परीक्षण तथा नाम सार्वजनिक गरेको जनाएको छ। यस्तै शंका लाग्नेजति जसको पनि डिएनए परीक्षण गर्नु आपत्तिजनक भएको ठहर आयोगको छ।
आयोगले घटनाका अनुसन्धानकर्ताको मनोबल गिर्ने गरी हचुवामा कारबाही गरिएको पनि जनाएको छ। आयोगले घटनामा मानवअधिकार क्षेत्रबारेमा मात्र हेरेको बताएको छ।
आयोगले घटनाको अनुसन्धानका लागि पूर्व महान्याधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा पूर्व अतिरिक्त प्रहरी महानिरिक्षक विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ हरिहर वस्ती डिएनए विशेषज्ञ दिनेश झा तथा आयोग अधिकृत सम्मिलित समिति गठन गरेर अनुसन्धान सुरू गरेको थियो।
Related News
सम्बन्धित समाचार
बुढ्यौलीमा फर्कियो आँखाकाे ज्योति
उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
नेपाल–भारत मैत्री संघको साधारण सभा
hero news full width
मुख्य समाचार
प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
फागुन १४, २०७७मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
फागुन १४, २०७७बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
फागुन १४, २०७७कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
फागुन १३, २०७७पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
फागुन १३, २०७७