पोखरा, १३ माघ । फागुनको पहिलो सातादेखि पोखराको बिन्ध्यासिनी मन्दिरमा लिफ्ट सञ्चालनमा हुने भएको छ । फागुनको १ गतेदेखि नै लिफ्टको सेवा दिने तयारीमा लागेको र अन्यथा पहिलो हप्ताबाट लिफ्ट सेवा सुरु गर्ने विन्ध्यवासिनी मन्दिर व्यवस्थापन समितिका सचिब तीर्थ श्रेष्ठले जानकारी दिए ।
विन्ध्यवासिनी दर्शन गर्न आउने भक्तजनहरुलाई मन्दिर जान सजिलो होस् भनेर लिफ्ट सेवा सुरु गरेको उनले श्रेष्ठको भनाई थियो । लिफ्ट सेवा सुरु भएपछि मन्दिर दर्शन गर्न आउने भक्तजनलाई सजिलो हुने अपेक्षा छ ।
अपाङ्ग, बृद्धबृद्धा र धेरै तौल भएका भक्तजनलाई मन्दिर जान कठिन हुनेहरुका लागि लिफ्ट सञ्चालनमा ल्याउन लागेको बताए । लिफ्ट निमार्णको कुल लागत ८० लाख रुपैयाँ अनुमान गरेपनि १ करोड हाराहारीको लागतमा लिफ्ट निर्माण भएको उनले जानकारी दिए । लिफ्टको पोखराका औद्योगिक घराना लक्ष्मी हाउसको सहयोगमा बनेको हो ।
Related News
सम्बन्धित समाचार
सामुदायिक सेवा केन्द्र कालिकाको सचेतना कार्यक्रम
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
‘मोटरसाइकल भाडामा’ अंकित बोर्ड जफत
पर्यटन बसपार्क जिम्मा ए वानलाई
पोखरामा मनाइयो अपांगता दिवस
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०