पत्रकार शाही सम्मानित

आदर्श समाज सम्वाददाता
माघ १३, २०७५
Sahi Samman Grahan Gardai_Fotor

आदर्श समाज दैनिकका संवाददाता नारायण शाही सम्मानित भएका छन्। भलिबल खेल प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएकोमा प्रतियोगिता समापन अवसरमा पत्रकार शाहीसहित क्षेत्रीय खेलकुद विकास समिति प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीलाई सम्मान गरिएको हो।

प्रमुख अतिथि गण्डकी प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सदस्य राजीव पहारी लगायतले उनीहरुलाई दोसल्ला ओढाउँदै सम्मानपत्र हस्तान्तरण गरेका हुन्। पत्रकार शाही आदर्श समाजसहित गण्डकी मिडिया हाउसमा समेत कार्यरत छन्। पत्रकारितामा स्नातकोत्तर शाही २०५३ सालदेखि पत्रकारितामा क्रियाशील छन्।

Related News

सम्बन्धित समाचार

  • कल्याण शेरचनको जन्मजयन्तीमा दोहोरी

    आदर्श समाज सम्वाददाता असार २३, २०७९
    पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालको आयोजनामा पोखरामा राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिता हुने भएको छ । लोक स्रष्टा, साधक…
  • पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी

    आदर्श समाज सम्वाददाता असार २३, २०७९
    पोखरा । कार्यकाल आखिरीमा तत्कालीन पोखरा उपत्यका नगर विकास समिति अध्यक्ष तथा महानगरका मेयर मानबहादुर जिसीले एक्लै निर्णय गरेर निजी…
  • बसपार्क हस्तान्तरण

    आदर्श समाज सम्वाददाता असार २३, २०७९
    पोखरा । नवनिर्मित पर्यटक बसपार्क पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा…
  • महिला उद्यमीले सिकायो च्याउ खेती

    आदर्श समाज सम्वाददाता असार २२, २०७९
    पोखरा । महिला उद्यमी संघ र हिमाली पवित्र आमा समूहको संयुक्त आयोजनामा सिताके च्याउ तथा कुरिलो व्यावसायिक खेती तालिम भएको…
  • आँखा शिविरमा २१५ को परीक्षण

    आदर्श समाज सम्वाददाता असार २२, २०७९
    पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–१० उपशाखा र लायन्स क्लब अफ पोखरा भैरवको संयुक्त आयोजनामा रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्रमा…

hero news full width