आदर्श समाज दैनिकका संवाददाता नारायण शाही सम्मानित भएका छन्। भलिबल खेल प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएकोमा प्रतियोगिता समापन अवसरमा पत्रकार शाहीसहित क्षेत्रीय खेलकुद विकास समिति प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीलाई सम्मान गरिएको हो।
प्रमुख अतिथि गण्डकी प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सदस्य राजीव पहारी लगायतले उनीहरुलाई दोसल्ला ओढाउँदै सम्मानपत्र हस्तान्तरण गरेका हुन्। पत्रकार शाही आदर्श समाजसहित गण्डकी मिडिया हाउसमा समेत कार्यरत छन्। पत्रकारितामा स्नातकोत्तर शाही २०५३ सालदेखि पत्रकारितामा क्रियाशील छन्।
Related News
सम्बन्धित समाचार
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
कांग्रेस पोखरा महानगरका संस्थापक सभापति रेग्मीको स्मृति ग्रन्थ लोकार्पण
hero news full width
मुख्य समाचार
पोखरामा जाग्दो भैरव नाच
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
माघ १३, २०७९के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
माघ १३, २०७९रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९