गज्जवको उपहार सुदीपलाई

आदर्श समाज सम्वाददाता
माघ ७, २०७५
Sudeep, Chandrama

पोखरा, ६ माघ । सिद्धिविनायक स्न्याक्स एण्ड नुडल्स प्रालिको गज्जवको चाउचाउले ल्याएको उपहार योजना अन्तर्गत सुनको चन्द्रमा नदीपुरस्थित ज्ञानभूमी माविका छात्र सुदीप किसानले जितेका छन् ।

कम्पनीका क्षेत्रीय बजार प्रबन्धक सूर्य बरालले सुदिपलाई चन्द्रमा प्रदान गरे । कम्पनीका एरिया सेल अफिसर सूर्यप्रकाश भट्टराई, गणेश सुवेदीको उपस्थितिमा उपहार प्रदान गरिएको हो । यो योजना यही बर्षको असोज १६ गतेदेखि सुरु भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • काइन्डनेस क्लब मदरल्यान्डको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज १५, २०७९
    पोखरा । मदरल्याण्ड माविमा स्थापित काइन्डनेस क्लब मदरल्याण्डले बुधबार साथी संसार नेपालका बालबालिकालाई सहयोग गरेको छ । संस्थाका १ सय…
  • जनहित महिला समूहको शुभकामना

    आदर्श समाज सम्वाददाता असाेज १५, २०७९
    पोखरा । पोखरा ४, कालीमाटीचोकस्थित जनहित महिला समूहको आयोजनामा दसैंतिहार अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । कार्यक्रममा गण्डकी प्रदेशका…
  • उदाहरणीय वडा अभियानमा अध्यक्ष कार्की

    आदर्श समाज सम्वाददाता असाेज १५, २०७९
    पोखरा । आफ्नो वडालाई उदाहरणीय वडारुपमा विकास गर्ने अभियानमा समाहित हुन पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले वडावासीसँग आह्वान गरेका…
  • पत्रकार महासंघ कास्कीमा इ–लाइब्रेरी सुरु

    आदर्श समाज सम्वाददाता असाेज १४, २०७९
    पोखरा, १४ असोज । नेपाल पत्रकार महासंघ कास्कीमा इ–लाइब्रेरी तथा स्रोत केन्द्र सुरु भएको छ । गण्डकी प्रदेश कानुन, सञ्चार तथा…
  • चाडपर्वमा मात्र अनुगमन

    आदर्श समाज सम्वाददाता असाेज १४, २०७९
    पोखरा । दसैंतिहार लगायत ठूला चाडपर्व भित्रिएपछि पोखरा बजारमा अनुगमन तीव्र बन्यो । अरु बेला सुतेर बस्ने अनुगमनकर्ताहरु चाडपर्व भित्रिएपछि…

hero news full width