पोखरा, ६ माघ । घले समाज कास्कीले लिःल ल्होसारसँगै नवौ वार्षिक चेलिबेटी भेटघाट कार्यक्रम गरेको छ । त्यसअवसरमा संस्थालाई एक लाख एक हजार एक सय एक रुपैया सहयोग गर्ने लमजुङ भोर्लेटार घर भई हाल पोखरा–९ पृथ्वीचोक निवासी सुवेदार लालबहादुर, देसीमाया गुरुङलाई सम्मान गरिएको थियो ।
त्यस्तै आर्थिक सहयोग र जिन्सि सामान सहयोग गर्ने सदस्य एवं चेलिबेटीहरुलाई पनि सम्मान गरिएको थियो । पोखरा–७ का वडाध्यक्ष रामचन्द्र बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सल्लाहाकार क्या. हिमानसिंह घले, संस्थाका भूपू अध्यक्ष दुर्गबहादुर घले, ज्वाँईहरुको तर्फबाट जुमकाजी गुरुङले बोलेका थिए ।
घले समाज कास्कीका अध्यक्ष क्या. लिलबहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सु. हिराबहादुर घलेले स्वागत र महासचिव प्रेम घलेले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
मानव सेवामा निर्माण व्यवसायीको सहयोग
पोखरा वडा १४ को शुभकामना
क्षत्री समाजको कलश यात्रा र महाआरति
तारकाङ–पोखरा सम्पर्क समाजको शुभकामना
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने
असाेज २१, २०८१