राधाकृष्ण वृद्धाश्रमलाई सहयोग

आदर्श समाज सम्वाददाता
माघ ४, २०७५
radakrishana help news 2_Fotor

लेखनाथ, ३ माघ। पोखरा २७, रिठेपानी निवासी राजबहादुर गुरुङ र श्रीमति लक्ष्मी गुरुङले राधाकृष्ण वृद्धाश्रमलाई सहयोग गरेका छन्।

गुरुङ दम्पत्तिले आश्रमका वृद्धवृद्धाका लागि १० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका हुन्।

राइजिङ स्टार युथ क्लबको सक्रियतामा भएको कार्यक्रममा बुधवार आश्रममा पुगेका गुरुङ दम्पत्तिले खाद्यान्न र नगद समेत प्रदान गरेको क्लब अध्यक्ष विष्णु गुरुङले जानकारी दिए।

सोही अवसरमा रिठेपानी निवासी मीना गुरुङ, क्लबका पूर्व उपाध्यक्ष सुशील तमाङ र आमा रेनु तमाङले सहयोग रकम प्रदान गरे ।

Related News

सम्बन्धित समाचार

  • ज्येष्ठ नागरिकका समस्याबारे चर्चा

    आदर्श समाज सम्वाददाता असाेज ८, २०७९
    पोखरा । पोखरा–९, शान्तिवनमा केन्द्रीय कार्यालय रहेको ज्येष्ठ नागरिक सरोकार समाज नेपालले आफ्नो १० औं स्थापना दिवस अवसरमा शुक्रबार १०२…
  • छन्त्याल युवा संघ कास्कीमा मोहन

    आदर्श समाज सम्वाददाता असाेज ८, २०७९
    पोखरा । नेपाल छन्त्याल युवा संघ कास्की अध्यक्षमा मोहन छन्त्याल सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको १२ औं साधारणसभा तथा…
  • हाजिरीजवाफमा बालमन्दिर प्रथम

    आदर्श समाज सम्वाददाता असाेज ८, २०७९
    हेमजा । माछापुच्छ्रे माविको स्वर्ण महोत्सव अवसरमा पूर्व विद्यार्थी मञ्चले शुक्रबार गरेकोे विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा ८ विद्यालयलाई पछि पार्दै बालमन्दिर…
  • राधालक्ष्मी पुरस्कार वियोगीलाई

    आदर्श समाज सम्वाददाता असाेज ८, २०७९
    हेमजा । छन्दनायक माधव वियोगीलाई राधालक्ष्मी साहित्य पुरस्कार प्रदान गरिने भएको छ । कवि, शिक्षासेवी तथा चिन्तक हेमजाका लक्ष्मीशरण उपाध्याय…
  • महानगरमा मेरा ५ वर्ष

    शंकर बास्तोला असाेज ८, २०७९
    विल्कुल नयाँ संरचनामा स्थानीय तहको पहिलो निर्वाचन हुँदै थियो । २०५९ पछि रिक्त स्थानीय निकाय सरकारका रुपमा २०७४ मा ब्युँतियो…

hero news full width