पोखरा ३ माघ।आदर्श समाज राष्ट्रिय दैनिकका आंशिकतर्फ की कार्यालय सहायक सुनमाया तामाङको निधन भएको छ।
४६ वर्षीया तामाङको मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा बुधवार निधन भएको हो।
दार्खा–६ धादिङ घर भई हाल पोखरा ८ जाल्पारोड निवासी उनी मृगौलाको समस्याबाट पीडित थिइन्।
उनको पोखरा–१० रामघाटमा बौद्धपरम्परा अनुसार बुधबार दाहसंस्कार भयो। स्व तामाङका पति, तीन छोरा, दुई बुहारी र दुई नातिनी रहेका छन्।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९