तामाङ रहिनन्

आदर्श समाज सम्वाददाता
माघ ४, २०७५
late Sunmaya Tamang

पोखरा ३ माघ।आदर्श समाज राष्ट्रिय दैनिकका आंशिकतर्फ की कार्यालय सहायक सुनमाया तामाङको  निधन भएको छ।

४६ वर्षीया तामाङको मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा बुधवार निधन भएको हो।

दार्खा–६ धादिङ घर भई हाल पोखरा ८ जाल्पारोड निवासी उनी  मृगौलाको समस्याबाट पीडित थिइन्।

उनको पोखरा–१० रामघाटमा बौद्धपरम्परा अनुसार बुधबार दाहसंस्कार भयो। स्व तामाङका पति, तीन छोरा, दुई बुहारी र दुई नातिनी रहेका छन्।

Related News

सम्बन्धित समाचार

  • तमु सांस्कृतिक प्रतिष्ठानको छात्रवृत्ति

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले शैक्षिक सत्र २०८१ का लागि छात्रवृत्ति प्रदान गरेको छ । प्रतिष्ठानले ‘तमु विद्यार्थी छात्रवृत्ति…
  • पोउवा संघको कार्यसमितिलाई बुद्व विशाल बजारकाे बधाई

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पोखरा । बुद्व विशाल बजार व्यापारिक एसोसिएसन, पोखराले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष लगायत कार्यसमितिहरुलाई बधाई तथा स्वागत गरेको…
  • सेन्टर प्वाइन्टमा प्याराडाइज स्पाको शाखा

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पोखरा । प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले लेकसाइडको सेन्टर प्वाइन्टमा नयाँ शाखा बिस्तार गरेको छ । पोखरा ६ स्थित अंशुभरा…
  • आज संविधान दिवस

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पोखरा । संविधान दिवस आज (बिहीबार) मनाइँदैछ । विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिनको सम्झनामा हर्षोल्लासका…
  • पोखरा महानगर शिक्षा महाशाखाद्वारा शैक्षिक सम्मान

    श्रीभद्र पौडेल असाेज २, २०८१
    पोखरा । पोखरा महानगरपालिका शिक्षा महाशाखाले राष्ट्रिय शिक्षा दिवस अवसरमा बुधबार ७ सय ६३ जनालाई सम्मान गरेको छ । दिवसको अवसरमा…

hero news full width