सेयर सदस्यको भ्रमण टोलीलाई बिदाई। पोखरा–८, सिद्घार्थमार्ग नागढुङ्गास्थित आमा मिलन बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिका सेयर सदस्य दुबई (अबुधाबी) सहकारी अवलोकन भ्रमणमा निस्केका छन्। संस्थाका अध्यक्ष कृष्णबहादुर थापा क्षेत्री र प्रबन्ध निर्देशक ध्रुवराज पौडेलको नेतृत्वमा भ्रमणटोली त्यसतर्फ प्रस्थान गरेका हुन्। संस्थाकी बयोवृद्ध आमा नन्दकली गौतम, संस्थाका सदस्य अमरनाथ शर्मा, केशवराज पौडेल र कर्मचारीलगायतले भ्रमणमा निस्िकएको टोलीलाई खादा तथा पुष्पगुच्छा प्रदान गरेर विदाई गरेको हो। भ्रमण टोलीले पुसको २८ देखि माघको २ गतेसम्म अवलोकन भ्रमण गनेर्छन्। तस्वीर : आदर्श समाज

आदर्श समाज सम्वाददाता
पौष ३०, २०७५
Aama Meelan Sahakari_Fotor

Related News

सम्बन्धित समाचार

  • घर भत्किएर पुरिंदा बालिकाको मृत्यु, दाइ घाइते

    आदर्श समाज सम्वाददाता असार १६, २०७९
    पोखरा, १६ असार । भारी वर्षासँगै भर भत्किएर पुरिंदा स्याङ्जाको गल्याङ १०, दुविनडाँडामा एक बालिकाको मृत्यु भएको छ । घटनामा उनका…
  • ज्योति बैंकको ११६ औं शाखा बेंसीसहरमा

    आदर्श समाज सम्वाददाता असार १६, २०७९
    लमजुङ । नेपाल सरकारबाट ख वर्गको मान्यता पाएको ज्योति विकास बैंकले लमजुङको सदरमुकाम बेसीसहरमा नयाँ शाखा विस्तार गरेको छ ।…
  • जटाशंकरलाई महालक्ष्मी बैंकको सहयोग

    आदर्श समाज सम्वाददाता असार १६, २०७९
    पोखरा । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा २६ सिलिंगेमा अवस्थित जटाशंकर धार्मिक विकास समितिलाई ३ थान फलामको बेन्च सहयोग…
  • बिहानी सहकारीको वृद्धाश्रममा सहयोग

    आदर्श समाज सम्वाददाता असार १६, २०७९
    पोखरा । श्री बिहानी बचत तथा ऋण सहकारी संस्था लि.को १४ औ वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमको छैटौ दिन सहेलाको पाखा वृद्धाश्रममा…
  • पशु प्रजनन् तालिम

    आदर्श समाज सम्वाददाता असार १६, २०७९
    पोखरा । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) ले स्वरोजगारका लागि युवालाई पशु प्रजनन् तथा कृत्रिम गर्भाधान तालिम दिएको…

hero news full width