‘सेवा र धर्मको भावना रेडक्रसले सिकाउँछ’

आदर्श समाज सम्वाददाता
पौष ३०, २०७५
reedcrass 29 . 30

लेखनाथ, २९ पुस । पूर्व कानून मन्त्री यज्ञबहादुर थापाले सेवा र धर्मको कुरा सिकाउने संस्था नै रेडक्रस भएको बताएका छन्।

नेपाल रेडक्रस सोसाइटी पोखरा २९/३० उपशाखाको सम्पन्न १८ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै पूर्वमन्त्री थापाले भने, ‘मानव सेवाका लागि आवश्यक पर्ने सेवाको भावना र धर्मको कुरा सिकाउने संस्था रेडक्रस हो ।’

रेडक्रसले आपतमा परेकालाई सेवा गर्दै मानवीय सेवामा लागेकाले यसको महत्व र प्रभावकारिताका बिषयमा सवैलाई जानकारी गराउनुपनेर्मा थापाले जोड दिए ।  रेडक्रसको अभियानलाई ग्रामीण क्षेत्रसम्म पुर्याउनुपर्ने उनको सुझाव थियो ।

उपशाखाका सभापति विश्व पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा कास्की शाखाका सदस्य रमा कोइराला, वडा ३० का वडाअध्यक्ष श्रीराम पोखरेल, उपशाखाका पूर्वसभापति देवमणि भण्डारी, कोषाध्यक्ष उद्यबहादुर बस्नेत, लेखनाथ उद्योग वाणिज्य संघकी सदस्य जानुका पराजुली, वडासदस्य सोमलाल कँडेल, सम्मानीत ब्यक्तित्व जगत पंगेनी, स्थानीय समाजसेवी निरलाल तझ्याँ, राधाकृष्ण वृद्धाश्रमका अध्यक्ष प्रेम लिगल, संपुर्ण महिलाहरुको तर्फबाट चन्द्रकुमारी गुरुङलगायतले आ–आफनो धारणा राखेका थिए ।

उपशाखाका सचिव दिपकराम ढेवाजुले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपसभापति विश्वराज लामिछानेले गरेका थिए । कार्यक्रममा जेष्ठ नागरिक सम्मानबाट बालकृष्ण आचार्य र जगत पंगेनीलाई सम्मान गरिएको थियो।

Related News

सम्बन्धित समाचार

  • दसैँँका लागि घर सजाउँदै

    रासस असाेज १४, २०७९
    दोधारा चाँदनी । यतिबेला कञ्चनपुरका थारु समुदायका महिलाहरु दसैँँका लागि घर सजाउन व्यस्त छन् । अहिले घर चिटिक्क पार्ने, आँगन…
  • पत्रकार आचार्य र जोशी सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज १३, २०७९
    नेपालगञ्ज । हरिजमुना स्वतन्त्र पत्रकारिता पुरस्कार पत्रकार रामप्रसाद आचार्यलाई प्रदान गरिएको छ । त्यस्तै, सिर्जनशील पत्रकारिता पुरस्कार निशु जोशीलाई प्रदान…
  • सृजना विकास केन्द्रमा कृष्ण थापा

    आदर्श समाज सम्वाददाता असाेज १२, २०७९
    पोखरा । सृजना विकास केन्द्रको ४५ औं साधारण सभाले अध्यक्षमा कृष्णबहादुर थापालाई निर्वाचित गरेको छ । अध्यक्षका प्रत्यासी चन्द्र गिरिलाई पराजित…
  • कर फिर्ताको निर्णयमा गण्डकी कांग्रेसको स्वागत

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । नागरिकको मागलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारले करका दर समायोजन गरेकामा नेपाली कांग्रेस गण्डकीले स्वागत गरेको छ ।…
  • व्याकुल माइलालाई  मासिक ५० हजार, सत्यमोहनलाई एक नर्स

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा ।  सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई सहज जीवन यापनको लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध…

hero news full width