माघेसंक्रान्ति पर्वमा गण्डकी प्रदेशमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले माघेसंक्रान्ति पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
थारु र मगर समुदायको विशेष चाड माघी र अन्यले मनाउँदै आएको माघेसंक्रान्ति मध्यनजर गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए। गण्डकी प्रदेशमा रहेका सबै शैक्षिक संस्था, सरकारी तथा सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने उनले बताए । प्रदेश ५ सरकारले पनि माघि अवसरमा बिदा दिइएको छ। तर, यसअघि प्रदेश सरकारले दिएको बिदामा केन्द्र सरकारअन्तर्गतका कार्यालयले अटेर गरेका थिए। यसपालिको बिदामा संघ सरकारका कार्यालय पनि बन्द गरिदिन उनको आग्रह छ।
Related News
सम्बन्धित समाचार
पिङ निर्माणमा सक्रिय ८६ वर्षीय बुद्धिबहादुर
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
मानव सेवामा निर्माण व्यवसायीको सहयोग
hero news full width
मुख्य समाचार
बाहिरियो नेपालबाट मनसुन
कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’
असाेज २६, २०८१दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
असाेज २६, २०८१हर्षोल्लासका साथ मनाइँदै विजया दशमी
असाेज २६, २०८१९ महिना मै भित्रिए मुस्ताङमा १ लाख पर्यटक
असाेज २५, २०८१दसैँलाई कोसेली मुस्ताङी स्याउ
असाेज २५, २०८१