माघेसंक्रान्ति पर्वमा गण्डकी प्रदेशमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले माघेसंक्रान्ति पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
थारु र मगर समुदायको विशेष चाड माघी र अन्यले मनाउँदै आएको माघेसंक्रान्ति मध्यनजर गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए। गण्डकी प्रदेशमा रहेका सबै शैक्षिक संस्था, सरकारी तथा सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने उनले बताए । प्रदेश ५ सरकारले पनि माघि अवसरमा बिदा दिइएको छ। तर, यसअघि प्रदेश सरकारले दिएको बिदामा केन्द्र सरकारअन्तर्गतका कार्यालयले अटेर गरेका थिए। यसपालिको बिदामा संघ सरकारका कार्यालय पनि बन्द गरिदिन उनको आग्रह छ।
Related News
सम्बन्धित समाचार
ड्राइभिङ स्कुल संघमा तुलबहादुर
सूर्यको लालित्यमा ध्यानमग्न
९ लाख छात्रवृत्ति दिँदै कन्या क्याम्पसले मनायो वार्षिकोत्सव
एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ को दोस्रो शृंखला
लेखनाथ महोत्सवको ६० प्रतिशत स्टल बुकिङ
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०