फेन्सी तथा कस्मेटिक व्यवसायी संघमा रेग्मी

आदर्श समाज सम्वाददाता
पौष २५, २०७५
kapada fency2075_Fotor

खैरेनीटार, २४ पुस । कपडा फेन्सी तथा कस्मेटिक व्यवसायी संघ, शुक्लागण्डकीको दोस्रो अधिवेशनले अध्यक्षमा चिरञ्जीवी रेग्मीलाई निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा वर्मकुमार श्रेष्ठ, महासचिवमा जोशिला थापा, सचिवमा रमेश विक, कोषाध्यक्षमा बुद्धिकुमार श्रेष्ठ (सुवास), सदस्यमा सन्तोष श्रेष्ठ, सोमप्रसाद श्रेष्ठ, गीता परियार, दीपक कायस्थ, लिलकुमार श्रेष्ठ, सुकनारायण श्रेष्ठ, श्याम श्रेष्ठ र कल्पना श्रेष्ठ निर्वाचित भएका छन् ।

उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश उपाध्यक्ष कृष्णराज पण्डितको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा, शुक्लागण्डकी–७ का वडाध्यक्ष रामबबहादुर क्षेत्री थापा, तनहुँ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष हरिबहादुर थापा लगायतले बोलेका थिए ।

संघ अध्यक्ष समुद्रराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष चिरञ्जीवी रेग्मी र सञ्चालन महासचिव वर्मकुमार श्रेष्ठले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • विद्यालयलाई फर्निचर सहयोग

    आदर्श समाज सम्वाददाता असार १६, २०७९
    पोखरा । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. इलाका कार्यालय पोखरा र ग्रामीण स्वाबलम्बन साना किसान कृषि सहकारी, अर्जुनचौपारीको…
  • बजेटमा नबुझी माइस पर्यटन

    आदर्श समाज सम्वाददाता असार १२, २०७९
    पोखरा । विगत केही वर्षदेखि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग उठिरहेको छ । तर यहाँ अझै पनि हजारौं पर्यटक…
  • पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख

    विजय नेपाल असार १०, २०७९
    पोखरा, १० असार । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि झण्डै ९ अर्बको बजेट प्रस्तुत गरेको छ ।…
  • पुतलीबजारको बजेट झण्डै १ अर्ब

    आदर्श समाज सम्वाददाता असार ९, २०७९
    स्याङ्जा। पुतलीबजार नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि ९० करोड ६४ लाख ८८ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।…
  • बजेटमा निजी क्षेत्रको असन्तुष्टी

    आदर्श समाज सम्वाददाता असार ५, २०७९
    पोखरा । गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले प्रदेशको बजेट अधिकांश पुरानै कार्यक्रम ल्याएको र बजेटले प्राथमिकता छुट्याउन नसकेको टिप्पणी…

hero news full width