खैरेनीटार, २४ पुस । कपडा फेन्सी तथा कस्मेटिक व्यवसायी संघ, शुक्लागण्डकीको दोस्रो अधिवेशनले अध्यक्षमा चिरञ्जीवी रेग्मीलाई निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा वर्मकुमार श्रेष्ठ, महासचिवमा जोशिला थापा, सचिवमा रमेश विक, कोषाध्यक्षमा बुद्धिकुमार श्रेष्ठ (सुवास), सदस्यमा सन्तोष श्रेष्ठ, सोमप्रसाद श्रेष्ठ, गीता परियार, दीपक कायस्थ, लिलकुमार श्रेष्ठ, सुकनारायण श्रेष्ठ, श्याम श्रेष्ठ र कल्पना श्रेष्ठ निर्वाचित भएका छन् ।
उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश उपाध्यक्ष कृष्णराज पण्डितको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा, शुक्लागण्डकी–७ का वडाध्यक्ष रामबबहादुर क्षेत्री थापा, तनहुँ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष हरिबहादुर थापा लगायतले बोलेका थिए ।
संघ अध्यक्ष समुद्रराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष चिरञ्जीवी रेग्मी र सञ्चालन महासचिव वर्मकुमार श्रेष्ठले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
पुतलीबजारको बजेट झण्डै १ अर्ब
बजेटमा निजी क्षेत्रको असन्तुष्टी
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९