पोखरा, २१ पुस। नेपाल भौतिकशास्त्र समाज गण्डकीमा मीनराज लम्साल चयन भएका छन्। शनिबार भएको पाँचौं अधिवेशनले लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा सुन्दर ढकाल, सचिवमा रवी कार्की, सहसचिवमा सुजन लम्साल र कोषाध्यक्षमा दीपक अधिकारी चयन भए। सदस्यमा लक्ष्मण तिमिल्सिना, अमृत ढकाल, नारायणप्रसाद भडारी, लक्ष्मण थापा र प्रदीप सुवेदी छन्। सचिव र एक खुला सदस्यमा चाहीँ मतदान भएको थियो। अमृत ढकाल सदस्यमा र रवी कार्की सचिवमा निर्वाचित भएका हुन्। अधिवेशनलाई सम्बोधन गर्दै नेपाल भौतिकशास्त्र समाजका अध्यक्ष पवन भट्टराईले भौतिकशास्त्रीहरुको भेलाले यसभित्रका समस्या समाधान गर्दै यो विषयमा पनि विद्यार्थीको आकर्षण बनाउन मद्दत पुग्ने बताए।
Related News
सम्बन्धित समाचार
असार २६ गते सार्वजनिक बिदा
अर्थमन्त्री शर्माले दिए राजिनामा
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९