नेपाल भौतिकशास्त्र समाजमा लम्साल

आदर्श समाज सम्वाददाता
पौष २२, २०७५
phisics_Fotor

पोखरा, २१ पुस। नेपाल भौतिकशास्त्र समाज गण्डकीमा मीनराज लम्साल चयन भएका छन्। शनिबार भएको पाँचौं अधिवेशनले लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

समितिको उपाध्यक्षमा सुन्दर ढकाल, सचिवमा रवी कार्की, सहसचिवमा सुजन लम्साल र कोषाध्यक्षमा दीपक अधिकारी चयन भए। सदस्यमा लक्ष्मण तिमिल्सिना, अमृत ढकाल, नारायणप्रसाद भडारी, लक्ष्मण थापा र प्रदीप सुवेदी छन्। सचिव र एक खुला सदस्यमा चाहीँ मतदान भएको थियो। अमृत ढकाल सदस्यमा र रवी कार्की सचिवमा निर्वाचित भएका हुन्। अधिवेशनलाई सम्बोधन गर्दै नेपाल भौतिकशास्त्र समाजका अध्यक्ष पवन भट्टराईले भौतिकशास्त्रीहरुको भेलाले यसभित्रका समस्या समाधान गर्दै यो विषयमा पनि विद्यार्थीको आकर्षण बनाउन मद्दत पुग्ने बताए।

Related News

सम्बन्धित समाचार

  • विद्यालय जाँदा आउँदा दैनिक ६ घण्टा

    रासस मंसिर १२, २०७९
    बझाङ । दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गर्नुभयो । गोरङ घर भएका उहाँलाई विद्यालय जान ‘निल्नु न…
  • चुनावी परिणाम : मुलुक अस्थिरतामा धकेलिने चिन्ता

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०७९
    पोखरा । प्रतिनिधि सभा तथा प्रदेश सभाको हालै सम्पन्न निर्वाचनको परिणामले दलहरु सम्भावित सत्ताको खेलमा लाग्दा मुलुक अस्थिरतामा धकेलिन सक्ने…
  • संसदमा स्वतन्त्रको निरन्तरता

    रासस मंसिर ११, २०७९
    काठमाडौं । मुलुकका प्रमुख राजनीतिक शक्ति निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन गठबन्धन गरे तापनि केही निर्वाचन क्षेत्रमा गठबन्धनलाई पछि पार्दै…
  • महिला सहभागितामा समानुपातिककै भर

    धनबहादुर गुरुङ मंसिर ११, २०७९
    पोखरा । गण्डकी प्रदेशसभामा ६० सिट कायम छ । संविधानले व्यवस्था बमोजिम प्रदेश संसदमा ३३ प्रतिशत महिला सहभागिता पुर्‍याउन कम्तीमा…
  • मतदानमा सहभागी हुन मुख्यमन्त्रीको आग्रह

    आदर्श समाज सम्वाददाता मंसिर ३, २०७९
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न…

hero news full width