पोखरा, २१ पुस । विश्वव्यापी प्रविधि क्षेत्रमा वर्चस्व जमाएको सावोमीले नेपालमा एमआइड ८ लाइट भित्राएको छ ।
सो नयाँ मोडल फल्याग्सीप सिरिजको सबैभन्दा नयाँ मोडल रहेको र सामाजिक सञ्जालका लागि उत्कृष्ट फोटोग्राफी अनुभव गर्न रुचाउने युवापुस्तालाई ध्यानमा राखी तयार गरिएको कम्पनीले जनाएको छ ।
यसमा आकर्षक ग्लास ब्याक प्यानलको साथमा अगाडि २४ एमपी सोनी आइएमएक्स ७६ सेन्सर जस्ता विशेषता रहेको छ ।
जसले स्मार्टफोनबाट उत्कृष्ट तस्वीर तथा स्मार्टफोन अनुभव चाहनेको जरुरत पूरा गर्ने बताइन्छ ।
सावोमी नेपालका कन्ट्री म्यानेजर सौरभ कोठारी नेपालका एमआईप्रेमीका लागि सूपथ मूल्यमा उत्कृष्ट स्र्माट प्रविधिको रहेको र यसको मुख्य लक्ष्य ग्राहकवर्ग र नेपाली प्रेमीहरुको लागी उत्कृष्ट प्रविधि भित्राउनु रहेको बताए । यो मोवाईल सेटको मूल्य ३१ हजार ९ सय ९९ रुपैयाँ छ ।
यसको डिजाईन लोकप्रिय फ्रेन्च पेन्टर क्लाउडे मोनेटको कामबाट प्रेरित रहेको र मोनेटको पेन्टिङ प्राकृतिक रंगमा प्रकाशको प्रभाव ल्याउन ख्यातिप्राप्त रहेको दाबी गरिएको छ ।
सेटको ग्लास ब्याकमा एनसिभिएम रंग प्रक्रिया प्रयोग गरिएकोले ऐनाजस्तो आकर्षक डिजाईन तयार गरिएको छ । ७.५ मिमिको पातलो आकार रहेको यसमा ६.२६ इञ्च १९:९ को एलसिडी फूलस्क्रिन डिस्प्लेसाथमा एफएचडी स्क्रिन रेजुलेसन र अगाडिको कर्निङ गोरिल्लाग्स रहेको बताइन्छ । यो मोवाइल उत्कृष्ट सेल्फी लिन २४ एमपी फ्रन्ट क्यामेरा उपलब्ध छ ।
Related News
सम्बन्धित समाचार
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
चिप्लेढुंगामा खुल्यो करोड लगानीमा ‘फोन स्टोर’
भाउ सस्तियो, व्यापार बढ्यो
तरकारी संकलन केन्द्रलाई लिबर्डको सहयोग
hero news full width
मुख्य समाचार
गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुँदै
बन्दीपुरमा पर्यटकको चहलपहल
असाेज २७, २०८१गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाई
असाेज २७, २०८१बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका
असाेज २७, २०८१बाहिरियो नेपालबाट मनसुन
असाेज २६, २०८१कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’
असाेज २६, २०८१