पोखरा, २१ पुस । विश्वव्यापी प्रविधि क्षेत्रमा वर्चस्व जमाएको सावोमीले नेपालमा एमआइड ८ लाइट भित्राएको छ ।
सो नयाँ मोडल फल्याग्सीप सिरिजको सबैभन्दा नयाँ मोडल रहेको र सामाजिक सञ्जालका लागि उत्कृष्ट फोटोग्राफी अनुभव गर्न रुचाउने युवापुस्तालाई ध्यानमा राखी तयार गरिएको कम्पनीले जनाएको छ ।
यसमा आकर्षक ग्लास ब्याक प्यानलको साथमा अगाडि २४ एमपी सोनी आइएमएक्स ७६ सेन्सर जस्ता विशेषता रहेको छ ।
जसले स्मार्टफोनबाट उत्कृष्ट तस्वीर तथा स्मार्टफोन अनुभव चाहनेको जरुरत पूरा गर्ने बताइन्छ ।
सावोमी नेपालका कन्ट्री म्यानेजर सौरभ कोठारी नेपालका एमआईप्रेमीका लागि सूपथ मूल्यमा उत्कृष्ट स्र्माट प्रविधिको रहेको र यसको मुख्य लक्ष्य ग्राहकवर्ग र नेपाली प्रेमीहरुको लागी उत्कृष्ट प्रविधि भित्राउनु रहेको बताए । यो मोवाईल सेटको मूल्य ३१ हजार ९ सय ९९ रुपैयाँ छ ।
यसको डिजाईन लोकप्रिय फ्रेन्च पेन्टर क्लाउडे मोनेटको कामबाट प्रेरित रहेको र मोनेटको पेन्टिङ प्राकृतिक रंगमा प्रकाशको प्रभाव ल्याउन ख्यातिप्राप्त रहेको दाबी गरिएको छ ।
सेटको ग्लास ब्याकमा एनसिभिएम रंग प्रक्रिया प्रयोग गरिएकोले ऐनाजस्तो आकर्षक डिजाईन तयार गरिएको छ । ७.५ मिमिको पातलो आकार रहेको यसमा ६.२६ इञ्च १९:९ को एलसिडी फूलस्क्रिन डिस्प्लेसाथमा एफएचडी स्क्रिन रेजुलेसन र अगाडिको कर्निङ गोरिल्लाग्स रहेको बताइन्छ । यो मोवाइल उत्कृष्ट सेल्फी लिन २४ एमपी फ्रन्ट क्यामेरा उपलब्ध छ ।
Related News
सम्बन्धित समाचार
आलु महोत्सव लक्षित सरसफाइ
वित्तीय साक्षरता मार्गदर्शन जारी
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
सहकारी सुशासनमा जोड
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
hero news full width
मुख्य समाचार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९