काठमाडौँ, १८ पुस । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ।
समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय ८, डिजेल र मट्टीतेल प्रतिलिटर ९५ रुपैयाँ भएको छ । यसअघि पेट्रोल प्रतिलिटर १ सय १०, डिजेल र मट्टीतेल प्रतिलिटर ९७ कायम रहेको थियो।
नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनःकमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएका कारण मूल्य घटाइएको हो। हवाई इन्धन र एलपी ग्यासमा मूल्य यथावत राखिएको छ। रासस
Related News
सम्बन्धित समाचार
राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
विभेद न्यूनीकरणमा सञ्चारकर्मीको भूमिका
पाेखराकाे मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको २ करोड, कांग्रेस र एमालेले दिए ५० लाख
hero news full width
मुख्य समाचार
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने
असाेज २१, २०८१प्रधानन्यायाधीशमा राउत नियुक्त
असाेज २०, २०८१दशैँको बेला च्याङ्ग्राको व्यापार
असाेज २०, २०८१